ओलीको सचिवालयले भन्यो- चारै नेताको स्पष्टीकरण पत्र प्राप्त भयो, पत्रका के छ हेरिएको छैन

नेकपा (एमाले) का नेता माधवकुमार नेपालसहित चार नेताले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। एमाले नेताहरू नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ बिहिबार दिएको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।

सम्बन्धित सामग्री

प्रेस काउन्सिलले निर्णय नसच्याए अवज्ञा गर्ने चेतावनी

प्रेस काउन्सिल नेपालको २४ घण्टे स्पष्टीकरण पत्र सोमबार नागरिक दैनिकका प्रधानसम्पादक लुइँटेललाई प्राप्त भएको थियो।

मलाई कारबाहीबारे केही थाहा छैन : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले आफूलाई कारबाही गरेकोबारे थाहा नभएको बताएकी छिन् । एमाले स्थायी कमिटी बैठकले कारबाही गरेलगतै उनले आफूलाई स्पष्टीकरण पत्र पनि प्राप्त नभएको बताइन् ।  “कारबाहीबारे मलाई केही थाहा छैन । स्पष्टीकरणबारे पनि थाहा छैन । स्पष्टीकरण कहाँ सोधे पनि थाहा भएन । गुटले...