सुर्खेतका मतदाता भन्छन्: विकास रोजगारीको ग्यारेन्टी गर्नेलाई मतदान गर्छौँ
कर्णालीको पछौटेपन, विभिन्न विभेद, गरिबी, बेरोजगारी, अभावलाई मुख्य एजेण्डा बनाएर सिमान्तकृत समुदायको उत्थान गर्ने प्रतिबद्धता पनि उम्मेदवार र दलहरुले गरेका छन्। विगतको अनुभवमा नागरिक दलहरुका ती प्रतिबद्धता देखेर उत्साहित भए।...
प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन अब तीन दिन बाँकी छ । दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मतदातालाई फकाउँदै मत मागिरहेका छन् । मतदाता भने परिवर्तनको पक्षमा छन् । विकास र समृद्धिको आशामा लगातार मतदान गरिरहेका मतदाता अहिले भने सक्षम र योग्य उम्मेदवार पहिचान गरी मतदान गर्ने बताउँछन् । रामपुर नगरपालिका–१० धन्सारका ६४ वर्षीय ज्योतिलाल भण्डारी लगातार निर्वाचन जितेर सत्तामा पुगेका नेतृत्व गाउँ नफर्कदा विकासले बामे सर्न नसकेको बता
पाल्पा – प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन अब तीन दिन बाँकी छ। दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मतदातालाई फकाउँदै मत मागिरहेका छन्। मतदाता भने परिवर्तनको पक्षमा छन्। विकास र समृद्धिको आशामा लगातार मतदान गरिरहेका मतदाता अहिले भने सक्षम र योग्य उम्मेदवार पहिचान गरी मतदान गर्ने बताउँछन्। रामपुर नगरपालिका–१० धन्सारका ६४ वर्षीय […]
काठमाडौँ,२८ कार्तिक । रामपुर नगरपालिका–४ देविस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बनेका छन् । उनले खानेपानी, बिजुली, स्वास्थ्यजस्ता आधारभस्त आवश्यकता पूरा गर्ने दलका उम्मेदवारको प्रलोभनमा परी धेरैपटक मतदान गरे । अहिलेसम्म आधारभूत समस्या पूरा गर्न नसक्ने नेतृत्वले जनता सधैँ मारमा परिरहेको गुनासो सुनाए । “हामीलाई […]
रामपुर नगरपालिका–४ देवीस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बनेका छन् । उनले खानेपानी, बिजुली, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्ने दलका उम्मेदवारको प्रलोभनमा परी धेरैपटक मतदान गरे । अहिलेसम्म आधारभूत समस्या पूरा गर्न नसक्ने नेतृत्वले जनता सधैँ मारमा परिरहेको गुनासो सुनाए ।“हामीलाई ठूला विकास निर्माणभन्दा पनि खानेपानी, बिजुली महसुलमा छुट, स्वास्थ्योपचार निःशुल्क गर्दिनुपर्यो”, उनले भने, “गरिब विपन
लमजुङ – पञ्चायतदेखि गणतन्त्रसम्मका विभिन्न चुनावमा मतदान गरेको अनुभव छ, लमजुङ भोटेओडारकी शिवदेवी पण्डितसँग । यसपालि पनि चुनाव आएको उहाँलाई थाहा छ । तर चुनावको सरगर्मीले भने उहाँलाई छोएको छैन ।
चुनावका बेला भोट माग्न आउँदा दल, उम्मेदवार, नेता तथा कार्यकर्ताले अनेकन सपना देखाउने, आश्वासन दिने तर चुनाव जितेपछि जित्ने, हार्ने दुवैले नागरिकलाई भुल्ने गरेको उहाँ गुनासो गर्नुहुन्छ । आलु लगाउनका लागि खेत खन्न व्यस्त रहनुभएकी ७३ वर्षीया पण्डितले भन्नुभयो,–‘पञ्चायतदेखि अहिलेसम्मका चुनावमा भोट हा...
काठमाडौँ- स्थानीय तह निर्वाचनको लागि मतदान कार्य शुक्रबार सम्पन्न भएको छ । केही छिटफुट घटना बाहेक मतदान राम्रैसँग सकिएको छ । विभिन्न पदमा उठेका उम्मेदवार स्थानीय तहको जनप्रतिनिधि चुनिन्छन् वा चुनिँदैनन्, मतदाताले गोप्य मतदान मार्फत आज टुंगो लगाइसकेका छन्,नतिजा विस्तारै आउनेछ । जनताको रोजाइ विकास निर्माणलाई केन्द्रमा राखेर काम गर्ने व्यक्ति वा नेतृत्व हुने गरे […]
भोजाडका अमृत परियारले पनि पहिलोपटक मतदान नयाँ किरण माविबाट मतदान गर्दैैछन्। उनलाई आफ्नो टोल विकास भएको हेर्ने ठुलो धोको छ। त्यसैले यस पटकको स्थानीय तह निर्वाचनमा टोलको व्यवहारिक योजना बनाएका उम्मेदवारलाई मत दिने सोच बताएका छन्।...
टीकापुर (कैलाली) । बाजुरामा मतदाता परिचयपत्र चोरी गर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका–९ स्थित त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट २२ वटा मतदाता परिचयपत्र चोरी गरेको आरोपमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ पर्नेमा स्थानीय विकास थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले जानकारी दिए । थापाले मतदान […]
The post मतदाता परिचयपत्र चोरी गर्ने युवक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.
धनगढी – मतदाता परिचयपत्र चोरी गर्ने युवक बाजुराबाट पक्राउ परेका छन्। कैलालीको बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा स्थानीय विकास थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भूज ओझाले बताए। थापाले मतदान केन्द्रमा खटिएका कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय […]
सल्यान : स्थानीय निर्वाचनमा मत दिन मतदाताहरू गाउँ फर्कन थालेका छन्। संघीयता कार्यान्वयनसँगै दोस्रोपटक यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न भारतबाट घर फर्कन थालेका हुन्।रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुगेका सल्यानी मतदान गर्न घर फर्कन थालेका छन्। गाउँका प्रतिनिधि चयन हुने निर्वाचन भएकाले आफ्ना माग जतिवेला पनि राख्न सकिने हुँदा मतदान गर्न घर फर्किएको भारतबाट फर्किएका नारायण वलीले बताए। गाउँघरको विकास र सुविधा ल्याउन सक्नेलाई जिताउने आफूहरूको योजना रहेको उ