मतदाता परिचय पत्र चोर्ने युवक पक्राउ

धनगढी – मतदाता परिचयपत्र चोरी गर्ने युवक बाजुराबाट पक्राउ परेका छन्। कैलालीको बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा स्थानीय विकास थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भूज ओझाले बताए। थापाले मतदान केन्द्रमा खटिएका कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय […]