काठमाडौंभित्र प्लस टु मात्रै सञ्चालन गर्न नपाइने

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र अब प्लस टु मात्र सञ्चालन गर्न नपाइने भएको छ। मंगलबार नगरसभाको १३ औँ अधिवेशनमा विधायन समितिका संयोजक मचाराजा महर्जनले महानगरभित्र प्लस टु मात्रै सञ्चालन गरेका विद्यालयहरूले अबदेखि कक्षा १० सम्म पनि पढाउनुपर्ने गरी कानुन संशोधन गर्न प्रस्ताव पेश गरेका हुन्। काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ को पहिलो संशोधन प्रस्ताव पेश गर्दै उनले भने, ‘महानगरभित्र कक्षा ११ र १२ सञ्चालन गरेका शिक्षण संस्थाले यो ऐन प्रारम्भ भएको एक वर्षभित्र कक्षा १० सम्म

सम्बन्धित सामग्री

राइट टु प्रोटिन रनमा सात हजार सहभागी हुने

नेपाल भेटेरिनरी संघको आयोजनामा हुने राइट टु प्रोटिन रनमा आठ विधामा सात हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने भएको छ । प्रतियोगिताका संयोजक डा. शीतलकाजी श्रेष्ठले बिहीबार राइट टु प्रोटिनको अन्तिम...

स्कुल टु ओलम्पिकमा अन्तरक्रिया

नेपाल ओलम्पियन्स संघले बाग्मती प्रदेशमा पहिलो स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ।

स्कुल टु ओलम्पिकमा अन्तरक्रिया

नेपाल ओलम्पियन्स संघले बाग्मती प्रदेशमा पहिलो स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ।

सन्दीपा लेभल टु प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्दीपा अमगाईंले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षकसमेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी हुन् । सन् २००८ देखि तेक्वान्दोमा समर्पित रहँदै आउकी सन्दीपाले यसअघि गत अगष्टमा ‘लेभल वान कोचेज’ […] The post सन्दीपा लेभल टु प्रशिक्षक first appeared on Hamro Khelkud.

‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’को व्यवस्था गर्ने स्वतन्त्र पार्टीको बाचा

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’को व्यवस्था अनिवार्य लागू गर्ने प्रतिबद्धता जनाएको छ। बिहीबार सार्वजनिक सो पार्टीको बाचापत्रमा निर्वाचन प्रकृया सुधारका लागि ‘राइट टु...

लिग टु क्रिकेट : आज नामिबियासँग खेल्दै नेपाल

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ । लिग टु मा नेपाल र […]

लिग टु क्रिकेट : नेपालले आज नामिबियासँग खेल्ने

२७ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ । लिग टु मा […]

लिग ‘टु’ का लागि टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार संयुक्त अरब इमिरेट्स (युएई) मा हुने विश्व क्रिकेट लिग ‘टु’ का लागि २० सदस्यीय प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।...

अपाचे १६०–टु भी सार्वजनिक

टु–ह्वीलर तथा थ्री–ह्वीलर निर्माता कम्पनी टिभिएस मोटरले ‘अपाचे १६०–टु भी’ को नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ । टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले सानो भर्याङ सोरूममार्फत कमेडी च्याम्पिएन टप ६ सहभागीहरुद्वारा उक्त मोडल सार्वजनिक गरेको हो । अपाचे १६०–टु भीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरिएको छ । यसैगरी यसको पछाडि १२०/७०×१७ को […]

प्लस टु र एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

घोराही– नेपाल महिला सामुदायिक सेवा केन्द्रले संस्थाको सहयोगमा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गरेको छ । केन्द्रको सहयोगमा शिक्षामा सहयोगमा अध्ययन गर्दै आएका विद्यार्थीहरूलाई सम्मान गरेको हो । केन्द्रले बुधबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि प्सल टु र एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको हो ।केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्लस टु उत्तीर्ण ८ जना र […]