‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’को व्यवस्था गर्ने स्वतन्त्र पार्टीको बाचा

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’को व्यवस्था अनिवार्य लागू गर्ने प्रतिबद्धता जनाएको छ। बिहीबार सार्वजनिक सो पार्टीको बाचापत्रमा निर्वाचन प्रकृया सुधारका लागि ‘राइट टु...

सम्बन्धित सामग्री

च्याउसरि पार्टी, नाम छ तर काम छैन!

काठमाडौँ: पत्रकारिता छाडेर रवि लामिछानेले असार ७ गते ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मार्फत राजनीतिमा डेब्यू गरे। नयाँ दल घोषणा गरेर ७ अवधारणा प्रस्तुत गरेका उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री, ‘राइट टु रिजेक्ट र राइट टु रिकल’ जस्ता एजेन्डा पेस गरे। तर, राष्ट्रिय सभागृहमा उनले देखाएको हुङ्कार अन्य ‘स्वतन्त्र’ उम्मेदवारले भने…