पाटन (ललितपुर)- वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ जात्रा आइतबार भोटो देखाइएपछि सम्पन्न हुने छ ।
रथलाई बिहीबार जावलाखेल पुर्याइएसँगै आइतबार भोटो देखाउने जात्राको तयारी पूरा भएको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले जानकारी गराए । ज्योतिषीहरूले निकालेका साइतअनुसार रातो मच्छिन्द्र...