जनकपुरधाम । पार्टीबाट विद्रोह गरेर प्रदेशसभा सदस्यमा निर्वाचित भएका सुरिता साह र शत्रुधन प्रसाद सिंह मन्त्री बन्न सफल भएका छन् । सुरिता २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट महोत्तरी २ (२) मा निर्वाचित भएकी थिइन् । पछि राजपा उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता भएपछि जनता समाजवादी पार्टी (जसपा) बन्यो । साह पनि जसपामा पुगिन् […]