सरकारले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीको चासो सम्बोधन गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले विधेयकको विषयवस्तुमा राष्ट्रपतिले राखेको चासो सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता गरेको विधेयकमा सोमबार...