एसिया कप क्रिकेटमा आज भारत र हङकङ खेल्दै

एसिया कप क्रिकेटमा आज भारत र हङकङ खेल्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको थियो । आजको खेल जिते भारत सुपर चारमा पुग्नेछ । हङकङ आज पहिलो खेल खेल्न लागेको हो । साथै हङकङले भारतसँग पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । तर एकदिवसीयमा भएका दुई खेलमा भने भारत विजयी भएको छ । एसिया कप क्रिकेटमा ६ टोली सहभागी छन् । गएराति भएको खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तान सुपर चारमा प्रव...

सम्बन्धित सामग्री

भारत आठौँपटक एसिया कप च्याम्पियन

भारत आठौँपटक एसिया कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कोलम्बोको प्रेमादासा रंगशालामा भारतले आयोजक श्रीलंकामाथि १० विकेटको सानदार जित निकाली आठौँपटक च्याम्पियनको ट्रफी उचालेको हो । वर्षाका कारण आधा घन्टापछि सुरु...

एसिया कप पाकिस्तानमै तर भारतले अन्यत्र खेल्ने

एजेन्सी – एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना गर्ने एकदिवसीय एसिया कप पाकिस्तानमै हुने उच्च सम्भावना रहेको छ । आयोजनाको अधिकार पाकिस्तानले पाएपनि भारत नजाने भएपछि एसिया कप स्थगित हुने चर्चा चल्दै आएको थियो । तर एसीसी अडानसँगै एसिया कप सेप्टेम्बर पहिलो साता पाकिस्तानमै हुने उच्च सम्भावना छ। यसअघिको अवस्थाजस्तै भारत पाकिस्तान नजाने पक्का छ […]

पाकिस्तानले भारत विना नै एसिया कप गर्ने!

एजेन्सी – पाकिस्तानले यदि भारत आफ्नो देश नआएपनि एसिया कप २०२३ आयोजना गर्ने दाबी गरेको छ । भारतले दुई महिनाअघि एसिया कप खेल्न पाकिस्तान नजाने बताएको थियो । पाकिस्तानले त्यसको जवाफ दिँदै भारत विना नै एसिया कप गर्न तयार रहेको जनाएको छ । पाकिस्तानका पूर्व कप्तान तथा क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाले एसियन क्रिकेट काउन्सिल […]

एसिया कप क्रिकेट भारत र श्रीलंका भिड्दै

एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा साविकको विजेता भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।आजको खेलमा भारत सुपर चारमा पहिलो जित निकाल्ने योजनामा छ । यसअघि भारत सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । यता श्रीलंका भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।श्रीलंकाले आजको

एसिया कप : पाकिस्तान कि भारत ?

यूएईमा जारी टी–२० एसिया कप क्रिकेटमा आज (आइतबार) पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ । सुपर–फोरमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

एसिया कप: समूह विजेता बन्दै भारत सुपर–फोरमा प्रवेश

भारत टी–२० एसिया कप क्रिकेटको सुपर–फोरमा प्रवेश गरेको छ । समूह ‘ए’ को खेलमा बुधबार राति हङकङलाई पराजित गर्दै भारत अन्तिम चारमा प्रवेश गरेको हो ।

एसिया कप : भारत-पाकिस्तान भिड्दै

काठमाडौं : एसिया कप क्रिकेटमा आज चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। युएईमा जारी खेलको समूह ए मा रहेका भारत र पाकिस्तान प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। सात पटकको च्याम्पियन भारत पहिलो खेलमा जित हात पार्दै सुखद सुरुआत  गर्न चाहन्छ। यता, दुई पटकको च्याम्पियन पाकिस्तान पनि जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ।भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ। पछि

एसिया कप: भारत र पाकिस्तानबीचको खेल आइतबार

विश्व क्रिकेटका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित भिडन्त शनिबारबाट युएईमा सुरु हुने एसिया कप ट्वान्टी-२० को प्रमुख आकर्षण रहनेछ।...

भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्दै हङकङ

काठमाडौँ –  चार देश सहभागी एसिया कप छनोटमा हङकङले अपराजित रहँदै एसिया कपमा स्थान पक्का बनाएसँगै ६ राष्ट्र सहभागी प्रतियोगितामा हङकङले अब भारत र पाकिस्तानको समूहमा रहेर प्रतिस्पर्धा गर्ने भएको छ। अन्तिम खेलमा हङकङले युएईलाई ८ विकेटले पराजित गर्दै एसिया कप टी−२० मा स्थान पक्का गरेको हो। हङकङले एसिया कपमा स्थान बनाउने क्रममा सिंगापुरलाई ८ […]