विश्व क्रिकेटका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित भिडन्त शनिबारबाट युएईमा सुरु हुने एसिया कप ट्वान्टी-२० को प्रमुख आकर्षण रहनेछ।...
काठमाडौँ- एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुने निश्चितजस्तै भएको छ । यसअघि पाकिस्तानले आयोजना गर्ने एसिया कपमा भारतले सहभागी नहुने भनेपछि अन्यौल भएको थियो । भारतीय समाचार संस्था पीटीआईका अनुसार एसियन क्रिकेट काउन्सिल एसीसीले एसिया कप पाकिस्तान र श्रीलंका गर्ने लगभग निश्चित जस्तै भइसकेको छ । प्रतियोगिताका १३ मध्ये करिब पाँच खेल पाकिस्तानमा र […]
२८ जेठ, काठमाडौं । श्रीलंकालाई तटस्थ भूमिका रुपमा प्रयोग गर्ने गरी एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने सम्भावना बढेको छ । यो मोडलअनुसार पाकिस्तानमा आयोजना हुने एसिया कपमा खेलिने १३ मध्ये ५ देखि ६ खेल श्रीलंकामा हुनेछ । भारतले खेल्ने सबै खेलहरु श्रीलंकामा हुनेछन् […]
काठमाडौँ – अहिले नेपाल ऐतिहासिक रुपमा एसिया कप खेल्ने संघारमा पुगेको छ। सोमबार वर्षाले खेल बिथोलेको भए पनि नेपालको एसिया कप सम्भावना बलियो छ। नेपालको एसिया कपको टुंगो कम्तिमा मंगलबारसम्ममा तय हुनेछ। तर, नेपालको यो संघर्ष एकातिर रहँदा आगामी सेप्टेम्बरका लागि पाकिस्तानमा हुने तय भएको एसिया कप भने भारत र पाकिस्तानको इगोको लडाइँको सिकार हुने […]
काठमाण्डाै - बङ्गलादेशमा आउँदो असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि सुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
टी–२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश र थाइल्यान्ड तथा भारत र श्रीलङ्का खेल्ने छन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भारत, श्रीलङ्का, पाकिस्तान, यूएई, थाइल्यान्ड र मलेसिया सहभागी हुनेछन् ।
अक्टोबर १५ तारिखसम्म चल्ने प्रतियोगितामा २४ खेल हुनेछन् । यो प्रतियोगिताको सबैभन्दा सफल टोली भारत हो । भारत ६ पटक च्याम्पियन बनेको छ ।
टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दैछन्। खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो। पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी–२० खेल भएका छन्। जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन्। पछिल्ला पाँच टी–२० खेलमा भने श्री
एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा आइतबार पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा दुबई इन्टरनेशल स्टेडियममा सुरुहुनेछ । पाकिस्तान र श्रीलंका दुबै उपाधि जित्ने सोचमा मैदान प्रवेश गर्नेछन् । श्रीलंका सुपर फोरमा अपराजित रहँदै फाइनल खेलेको थियो । पाकिस्तान भने सुपर […]
एसिया कप क्रिकेटमा आज भारत र हङकङ खेल्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछ ।
भारतले पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको थियो । आजको खेल जिते भारत सुपर चारमा पुग्नेछ । हङकङ आज पहिलो खेल खेल्न लागेको हो । साथै हङकङले भारतसँग पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । तर एकदिवसीयमा भएका दुई खेलमा भने भारत विजयी भएको छ ।
एसिया कप क्रिकेटमा ६ टोली सहभागी छन् । गएराति भएको खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तान सुपर चारमा प्रव...
भारतीय क्रिकेटर केएल राहुलले राजनीतिक रूपमा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग आइतबार हुने एसिया कप क्रिकेटमा भिडन्तका लागि आफूहरू उत्साहित रहेको बताएका छन्।...
काठमाडौँ– बंगलादेशमा बिहीबारदेखि सुरु हुने यु–१९ एसिया कप क्रिकेटको खेल तालिका हेरफेर भएको छ। यसअघि पहिलो खेलमा बिहीबार नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक भएको थियो। परिवर्तित खेलतालिका अनुसार नेपाल र बंगलादेशको खेल अब शुक्रबार हुनेछ। बिहीबार भने श्रीलंका र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि यी दुई टोलीबीच शुक्रबार खेल हुने तालिका थियो। […]
काठमाडौं। नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कप छनोटको तेस्रो चरणमा पुगेको छ। एसियाली फुटबल महासंघ(एएफसी) को नयाँ नियमअनुसार नेपालले प्लेअफ खेल्नु नपर्ने भएको हो। विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेलपछि एएफसीले तेस्रो चरणको खेल खेल्ने टिमको नाम सार्वजनिक गरेको हो। जसमा नेपाल एसियाली क्षेत्रको छनोट खेलेका ८ समूहमा चौथो हुने ८मध्ये नेपाल पनि