काठमाडाैं । महानगरीय कुकुर व्यवस्थापन कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाभित्र १८ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।
यहाँ आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा ‘काठमाडौं महानगरपालिका’ र ‘द जाने गुडल इन्स्टिच्युट’को समन्वय र सहकार्यमा सन् २०१६ देखि अहिलेसम्म २२ हजार कुकुरलाई रेबिज खोप लगाइएको कार्यक्रमका संयोजक वसन्त गौतमले जानकारी दिए ।
जनावर, वातावरण संरक्षण तथा समाज...