काठमाडौं महानगरपालिकामा विगत सात वर्षयता २२ हजार कुकुरलाई रेबिजविरुद्धको खोप दिइएको छ । ललितपुरमा ‘द जाने गुडल इन्स्टिच्युट’ ले ‘मनुमित्र कार्यक्रम’मार्फत सन् २०१६ देखि हालसम्म २२ हजार कुकुरलाई खोप दिएको जानकारी दिएको हो । महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम मनुमित्रका संयोजक वसन्त गौतमले रेबिजको आशङ्का भएका कुकुरहरूको परीक्षण गरिएको बताए ।महानगरपालिकाले प्रत्येक वडामा वडाध्यक्षको सहकार्यमा ११ जना सदस्यहरु रहनेगरी कुकुर व्यवस्थापन समिति गठन गरिएको समेत उनले बताए । महानगरप