आलमको मुद्दामा सुनुवाइ स्थगित

५ कात्तिक, काठमाडौं । १३ वर्षअघि इँट्टाभट्टामा मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताब आलमको मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार तोकिएको सुनुवाइ स्थगित भएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा राखिएको उक्त मुद्दाको सुनुवाइ स्थगित भएको हो । मुद्दाको पक्षले पाउने सुविधाअनुसार उक्त मुद्दाको सुनुवाइ महान्यायाधिवक्ता कार्यालयको तर्फबाट […]

सम्बन्धित सामग्री

उम्मेदवारी खारेजीमा परेका गुरुङको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौं : उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगेका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध हिजो दायर गरेको रिट निवेदनको पेशी आज न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा चढेको थियो।निवेदककै कानुन व्यवसायीको तर्फबाट रिटको सुनुवाई स्थगित गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोस

चुनावका कारण पल शाहको सुनुवाइ स्थगित

काठमाडौं : नाबालिग जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको सुनुवाइ स्थगित भएको छ। मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको तयारीका कारण  शाहको सुनुवाइ स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृतले जानकारी दिएका हुन्। योसँगै शाहको सुनुवाइ तेस्रोपटक स्थगित भएको छ। यसअघि बलात्कारको मुद्दामा सफाइ पाइसकेका शाहलाई अदालतले बाल यौन दुर्व्यवहारको मुद्दामा साढे दुई वर्ष जेल र २५ हजार जरिवाना सुनाएको थियो। बुधबार हुने भनिएको उनको सुनुवाइ चुनावका कारण

पल शाहको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज ( आइतबार) तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा आइतबार गर्ने भनेको सुनुवाइ स्थगित भएको हो । यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेशी पनि स्थगित भएको थियो । न्यायाधीश […]

पल शाहको मुद्दामा तनहुँको सुनुवाइ स्थगित

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बलात्कारको आरोपमा पक्राउ परेका शाहको पेशी पटक–पटक सर्दै आएको छ । शाहको तनहुँ जिल्ला अदालतमा फैसलाका लागि तोकिएको मुद्दाको पेशी स्थगित भएको हो । न्यायाधीश दलबहादुर केसी बिदामा बसेकाले शाहको जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशीमा सुनुवाइ हुन नसकेको हो । […]

पल शाहको मुद्दामाथिको सुनुवाइ स्थगित

काठमाडौँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो । तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन । शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् […]

पल शाहको मुद्दामाथिको सुनुवाइ स्थगित

१५ भदौ, तनहुँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो । तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन । शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ […]

पल शाहको मुद्दामा नवलपुरको सुनुवाइ स्थगित

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) नवलपुरमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता शाहको नवलपुर जिल्ला अदालतमा फैसलाका लागि तोकिएको मुद्दाको पेशी स्थगित भएको हो । न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिए पनि स्थगितको निवेदन परेको हो । साथै शाहको तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि […]

संवैधानिक निकायमा नियुक्तिविरुद्धकाे रिटमाथिको सुनुवाइ स्थगित

अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा बुधबारदेखि हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।  २०७७ मंसिर १ गते सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । तर, विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीका कानून व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ  स्थगित भएको सर्वोच्च स्रोतले जनाएको छ। मुद्दा अहिले पनि संयुक्त इजलासमा रहेको भन्दै उनीहरुले सबैलाई संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग राखेको बताइएको छ । संवैधानिक इजलासमा रहेको सो मुद्दामा सुनुवाइका

पल शाहको मुद्दाको सुनुवाइ स्थगित

पोखरा । नायक पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको हो । अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ ।

पूर्वमन्त्री आलमको मुद्दामा आजको सुनुवाइ पनि स्थगित

काठमाण्डाै – पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज शुक्रवारका लागि तय भएको सुनुवाइ स्थगित भएको छ ।  सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयको आग्रहमा सुनुवाइ स्थगित गरेको जानकारी दिएको छ । आलमको मुद्दामा आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो । आलमको मुद्दामा यसअघि पनि पटक–पटक सुनुवाइ रोकिँदै आएको छ ।  आलममाथि २०६४ सालमा रौतहटमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप छ ।  जिल्ला अदालत रौतहटले पुर्पक्षका लाग...