काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) नवलपुरमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता शाहको नवलपुर जिल्ला अदालतमा फैसलाका लागि तोकिएको मुद्दाको पेशी स्थगित भएको हो । न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिए पनि स्थगितको निवेदन परेको हो । साथै शाहको तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि […]