म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा रमाउँदै युवक–युवती ।

म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा रमाउँदै युवक–युवती । पछिल्लो समय कोप्रे झरना नयाँ गन्तव्य स्थलको रुपमा विकास भएको छ । तस्बिर : रासस

सम्बन्धित सामग्री

पर्यटन विकासमा बगरफाँटका युवा

गलेश्वर– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित ‘बगरफाँट रिभर साइड युवा क्लब’का युवाहरू यहाँको पर्यटकीय स्थल कोप्रे झरना र घुमाउने चौतारीको सरसफाइमा आज बिहानैदेखि जुटेका छन् । हातमा गैची, बेल्चा, कोदालो र गल लिएका युवाहरू पर्यटकीय क्षेत्रको सरसफाइ गर्न र परिचय बोर्ड राख्न भेला भएका थिए । खेलकुदमार्फत गाउँ तथा जिल्लामा पहिचान बनाउन सफल यहाँका युवाहरु पछिल्लो […]

म्याग्दीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटको दुधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकहरूको गन्तव्य बन्दै जान थालेको छ । सदरमुकाम बेनी बजारदेखि करिब ४ किलोमिटर पश्चिमतर्फ पर्ने नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको हो । पर्यटकीय सम्भावना बोकेको यस झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो । […]

आन्तरिक पर्यटकको रोजाइँमा दूधेखोलाको कोप्रे झरना

काठमाडौँ,२२ साउन । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटको दूधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै जान थालेको छ । असारदेखि असोजसम्म यस झरनामा रमाउन थुप्रै आन्तरिक पर्यटक आउन थालेका हुन् । सदरमुकाम बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिमतर्फ पर्ने नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो […]

कोप्रे झरनामा रमाउँदै युवा र बालबालिका

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा रमाउँदै युवा र बालबालिका । कोप्रे झरना पछिल्लो नयाँ गन्तव्यस्थलको रुपमा विकास भएको छ ।