गलेश्वर– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित ‘बगरफाँट रिभर साइड युवा क्लब’का युवाहरू यहाँको पर्यटकीय स्थल कोप्रे झरना र घुमाउने चौतारीको सरसफाइमा आज बिहानैदेखि जुटेका छन् । हातमा गैची, बेल्चा, कोदालो र गल लिएका युवाहरू पर्यटकीय क्षेत्रको सरसफाइ गर्न र परिचय बोर्ड राख्न भेला भएका थिए । खेलकुदमार्फत गाउँ तथा जिल्लामा पहिचान बनाउन सफल यहाँका युवाहरु पछिल्लो […]