काठमाडौँ – कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न माग गरेको छ। सोमबार बारका तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले विज्ञप्ति जारी गर्दै रिक्त रहेको प्रधानन्यायाधीशमा नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको हो। गत वर्ष फागुन १ गते महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बनमा परेपछि न्यायपालिका कामुको भरमा […]