जन्मदर्ता र मृत्युदर्ता गराए पाँच हजार सहयोग

इलामको देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएवापत पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित सामग्री

जन्मदर्ता र मृत्युदर्ता गराए पाँच हजार सहयोग

देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएवापत पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ । घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराएवापत सो सहयोग उपलब्ध गराउँदै आएको हो ।

जन्म, मृत्युदर्ता गराउँदा आर्थिक सहयोग

त्रिशूली । विदुर नगरपालिका–५ कार्यालयले वडाभित्र हुने घटना दर्ताअन्तर्गत जन्म र मृत्युमा रु पाँच हजार उपलब्ध गराउने भएको छ । गत आर्थिक वर्षदेखि शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए रु पाँच हजार उपलब्ध गराउन सुरु गरेको वडाले चालु आवदेखि मृत्यु भएका व्यक्तिको परिवारलाई पनि रु पाँच हजार उपलब्ध गराउन सुरु गरेको हो । उक्त कार्यक्रम […]

नेपालमा रहेका शरणार्थीहरुको व्यक्तिगत घटना दर्ताको तयारी

७ वैशाख, काठमाडौं । सरकारले नेपालमा रहेका शरणार्थीको पनि व्यक्तिगत घटना दर्ता (जन्मदर्ता, मृत्युदर्ता, विवाह, सम्बन्ध विच्छेद, बसाईं सराई) गर्ने तयारी गरेको छ । यसका लागि कानुनी व्यवस्था गर्न लागिएको छ । ‘अहिले शरणार्थीको व्यक्तिगत घटना …

भोजपुरको गाउँपालिकाले सेवा दिन काठमाडौंमा गर्‍यो शिविर

२६ साउन, काठमाडौं । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाले काठमाडौैंमा अस्थायी बसोबास गर्दै आएका नागरिकलाई सेवा दिन काठमाडौंमा शिविर गरेको छ । गाउँपालिका र वडाबाट दिने जन्मदर्ता, मृत्युदर्ता, सिफारिसलगायतका सबै सेवा शिविरबाट दिइएको छ । काठमाडौंको जोरपाटीमा राखिएको शिविरबाट काठमाडौंमा अस्थायी बसोबास गर्दै आएका साल्पा सिलिछोका नागरिक लाभान्वित भएका छन् । गाउँपालिका अध्यक्ष दौलथ कुलुङका अनुसार […]

मकालु ५ मांसिमालाई छुट्टै वडा बनाउन माग

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका ५ मा मांसिमालाई छुट्टै वडा बनाउन स्थानीयले माग गरेका छन्।वडा नम्बर ५ को मांसिमालाई छुट्टै वडा बनाउन माग गर्दै स्थानीयले गाउँपालिकामा निवेदन दिएका छन्। भौगोलिक हिसाबले विकट मानिएको मांसिमादेखि वडा कार्यालय आउन पैदल एक दिन लाग्छ।मांसिमाका करिब २ सय ५० घर परिवार भएको मकालु ५ का वडाध्यक्ष जापान गुरुङले जानकारी दिए। मांसिमाका स्थानीयले सामान्य जन्मदर्ता‚ मृत्युदर्ता जस्ता काम एक दिनको पैदल हिँडेर नुम आइपुग्नु पर्छ।सडक सञ्जाल नजोडिएको मांसिमावास

भाषा, प्रविधि र मोतिबिन्दु

नेपालको राहदानीमा १० लाख नौ हजार र नेपाल सरकार पञ्जिकाधिकारीको कार्यालयको अभिलेखमा दुई करोड ६४ लाख नाम र ठेगाना गलत प्रविष्टि छ । जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, बसाइँसराइँ र सम्बन्ध विच्छेदको अभिलेखमा २७ प्रतिशतसम्म गल्ती पाइएको छ । विषादि र वनस्पतिको नाम ८३ प्रतिशतजति अंग्रेजीकरण भइसकेको छ ।