ट्रेक ट्रिक्स २०२३ प्रतियोगिता सम्पन्न, विजेताहरूले पाए १ लाख ८५ हजार नगद पुरस्कार

शान्तिनगरस्थित न्यु समिट कलेज र ट्रेक ट्रिक्स नेपालद्वारा आयोजित ट्रेक ट्रिक्स २०२३ प्रतियोगिता सम्पन्न भएको छ ।

सम्बन्धित सामग्री

सकियो बनगाड कुपिण्डे नगरस्तरीय दोस्रो मेयर कप खेलकुद

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरस्तरीय दोस्रो मेयर  कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। तीन दिनसम्म चलेको प्रतियोगितामा पालिकाभित्रका १२ वटै वडाको सहभागिता रहेको थियो।यही वैशाख २१ गतेदेखि २३ गतेसम्म भएको खेलकुद प्रतियोगितामा महिला, पुरुष भलिबल, फुटबल, ब्याटमिन्टन, महिला पुरुष सटपुट, पुरुष महिला रस्साकस्सी, विधामा प्रथम, द्वितिय, र तृतिय खेलाडीहरुलाई नगद पुरस्कार, मेडल र प्रशंसा पत्र वितरण गरिएको छ।प्रतियोगितामा पुरुष भलिबलतर्फ वडा नं ८ प्रथम, वडा नं ३ द्वितिय र वडा नं ४ तृतिय भएका छन्

रमेश विकल साहित्य प्रतिष्ठानमा स्थलगत प्रतियोगितात्मक साहित्य लेखन

रमेश विकल साहित्य प्रतिष्ठानलले गोकर्णेश्वर नगरपालिकाभित्रका माध्यमिक तहका विद्यार्थीहरुबीच स्थलगत साहित्य लेखन (कथा, कविता र निबन्ध) प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विजयीहरुलाई प्रमुख अतिथि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सदस्य सन्तोष चालिसे, विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र कार्यक्रमका सभापति वरिष्ठ साहित्यकार रोचक घिमिरेले प्रमाणपत्र, पुष्पगुच्छा र नगद पुरस्कार प्रदान …

एक दवसीय फुटबल प्रतियाेगिता सम्पन्न

दमक । ताप्लेजुङको चाँगे थातथलो भई हाल झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका चाँगेलीहरुको एक दिवसीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । चाँगे ताप्लेजुङ एकता सम्पर्क समाज नेपालको आयोजनामा झापाको केर्खामा शनिबार आयोजित फुटबल प्रतियोगितामा मोरङ (जुनियर) प्रथम भई ट्रफीसहित ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै, सुनसरी–झापा ( सिनियर) ले दोस्रो […]

दशौँ राष्ट्रिय डार्टस प्रतियोगिता सम्पन्न

नेपाल डार्टस संघको आयोजनामा दशौँ राष्ट्रिय डार्टस प्रतियोगिता २०७९ काठमाडौंमा सम्पन्न भएको छ । देशैभरबाट छनौट भएका उत्कृष्ट ३२ खेलाडीहरू सहभागित भएको प्रतियोगितामा प्रजित बस्नेत प्रथम भएका छन् । त्यस्तै   आभास पौडेलले दोस्रो स्थान हासिल गरे ।प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । यसै प्रतियोगिता अन्तर्गत आगामी साउन महिनामाको दोस्रो साता कर्पोरेट हाउस डार्टस हुने संघका महासचिव सुदर्शन जमरकट्टेलले जानकारी दिनु दिए ।डीभाइन

प्रधानमन्त्री कप विजेताले अझै पाएनन् नगद पुरस्कार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गौरवका साथ घोषणा गरेको प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको करिब तीन