१९ माघ, काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदम बहादुर खड्काले विजेताले १० लाख र उपविजेताले …
काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष कार्तिकमा सम्पन्न पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता विजेता नेपाल एपिएफ क्लबले अझै पुरस्कार रकम पाएको छैन । प्रतियोगिता विजेता पुरस्कार वापत एपिएफ क्लबले १० लाख रुपैयाँ पाउनु पर्ने भएपनि हालसम्म नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कार दिएको छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोगमा क्यानले […]
The post राखेपले दियो तर एपिएफले पाएन पिएम कपको पुरस्कार first appeared on Hamro Khelkud.
प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि एपीएफ क्लबले जितेको छ ।
बुधवार भएको फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।
एपीएफले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पछ्याएको प्रहरी भने ७ विकेटको क्षतिमा १३६ रनमै समेटियो ।
उपाधिसँगै एपीएफले पाँच लाख नगद पुरस्कार पाएको छ।