एक दवसीय फुटबल प्रतियाेगिता सम्पन्न

दमक । ताप्लेजुङको चाँगे थातथलो भई हाल झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका चाँगेलीहरुको एक दिवसीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । चाँगे ताप्लेजुङ एकता सम्पर्क समाज नेपालको आयोजनामा झापाको केर्खामा शनिबार आयोजित फुटबल प्रतियोगितामा मोरङ (जुनियर) प्रथम भई ट्रफीसहित ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै, सुनसरी–झापा ( सिनियर) ले दोस्रो […]

सम्बन्धित सामग्री

फुटबल खेलकाे विकासमा ‘एन्फा कम्युनिटी कोचिङ’

फुटबलको विकासमा सघाउने उद्देश्यले बाँके जिल्ला फुटबल संघको आयोजनामा यहाँ सञ्चालित एन्फा कम्युनिटी कोचिङ सम्पन्न भएको छ।...

बाँकेमा जिल्लास्तरीय मेयर कप फुटबल हुने

२३ पुस, नेपालगन्ज । जिल्लास्तरीय मेयर कप छात्र-छात्रा फुटबल प्रतियोगिता-२०८० को तयारी तीव्र बनाइएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नको लागि आइतबार विभिन्न उप-समिति गठन गरिएको छ । प्रतियोगितालाई भव्यरुपमा सफल बनाउन उप-समितिको भूमिका महत्वपूर्ण रहने बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक निर्मल चन्दले बताए । […]

जुम्ला एफसीलाई फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– जुम्ला फुटबल क्लबले मुगुमा सम्पन्न हेमराज भाम स्मृती कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु टोली रेड पान्डा एफसीलाई शनिबार ३–१ ले हराउँदै जुम्लाले उपाधि जितेको हो । शुक्रबार हुने भनिएको फाइनल प्राविधिक कारणवशब शनिबार सन्चालन गरिएको आयोजक समितिले जनाएको छ । जुम्लालाई जित दिलाउन अभिषेक बुढथापाले २ र शेखर शाहीले […]

सुर्खेतमा फुटबल कम्युनिटी कोचिङ कोर्ष सम्पन्न

भानु अधिकारी, सुर्खेत फुटबल प्रशिक्षक तयार पार्ने उद्देश्यका साथ कम्युनिटी कोचिङ कोर्ष कर्णाली राजधानी सुर्खेतमा शुक्रबार सम्पन्न भएको छ ।अलिख नेपाल फुटबल संघ (एन्फा) को सहयोग र जिल्ला फुटबल संघ सुर्खेतको आयोजनामा ४ दिनसम्म सञ्चालन भएको कोचिङ कोर्षमा सुर्खेत, जुम्ला, दैलेख, कालिकोट, दाङ, बाँके लगायत साविक मध्य्पश्चिमका गरि ३० प्रशिक्षार्थीको सहभागिता थियो । सञ्जिव सिंह […]

बाक्सिला फुटबल क्लबलाई जर्सी सेट सहयोग

खोटाङ – खोटाङको बाक्सिला फुटबल क्लबलाई पूर्व खेलाडी तथा युके आर्मीमा कार्यरत रवि राईले जर्सी सेट सहयोग गरेका छन्। केही समयअघि सम्पन्न जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत (ए) डिभिजन लिगमा च्याम्पियन बनेर प्रदेश नम्बर १ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगीतामा सहभागी हुन इटहरी पुगेको बाक्सिला फुटबल क्लब खेलाडीलाई हाल युकेमा रहेका राईले ५० हजार बराबरको […]

फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् । गत कार्तिक १ गते बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औँ संस्करणको साफ च्याम्पियनस

जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल सम्पन्न

सिन्धुली । गाउपालिका जनप्रतिनिधि तथा कर्मचारी बिच मैत्रीपुर्ण फुट्बल प्रतियोगिता सम्पन्न भएकाे छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने विशेष कार्यक्रम अन्तर्गत सिन्धुलिको फिक्कल गाउपालिकाका जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपुर्ण फुटबल खेल सम्पन भएको हाे । बुधवार गाउपालिकाको वडा न. ६ को तिन्खण्डे खेल मैदानमा भएको मैत्रीपुर्ण खेलमा कर्मचारीको टिम ५-१ को गोल अन्तरले पराजित […] The post जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हिमालयन शेर्पा फुटबल क्लब च्याम्पियन

मोरङ – हिमालयन शेर्पा फुटबल क्लबले मोरङमा सम्पन्न बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोतिगाको चौथो संस्करणको उपाधि चुमेको छ। बेलबारी नगरपालिकाको लक्ष्मीमार्गमा बुधबार राती सम्पन्न उपाधि भिडन्तमा शेर्पाले विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफलाई ३–१ गोलले पराजित गरेको थियो। गोल्डकपमा पहिलोपटक उपाधि हात पार्ने क्रममा शेर्पाका लागि अन्जल गुरुङ, मुतुम्बा र सुरस कुमालले समान एकएक […]

मेरिल्याण्डमा नेपाली भाषीहरु बीचमा ‘साथी कप’ फुटबल सम्पन्न

अमेरिकाको मेरिल्याण्डमा नेपाली भाषीहरुको बीचमा ‘साथी कप’ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मेरिल्याण्ड राज्य भित्रका नेपाली भाषी युवाहरुलाई खेलबाट जोड्न ‘साथी बाल्टिमोर’ ले प्रतियोगिताको आयोजना गरेको थियो ।मेरिल्याण्ड राज्यभित्रका आठ टिमका १ सय ७६ खेलाडीहरुको सहभागी रहेको प्रतियोगिता असार २६ र २७ मा सम्पन्न भएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार घिमिरे होम्स र दोस्रो पुरस्कार एनआरएनए मेरिल्याण्ड च्याप्टरले प्रायोजन गरेको थियो । प्रथम पुरस्कार राशी ४२, ५०० नगद र दोस्रो

साफ फुटबल बंगलादेशमा हुने

काठमाडौं । साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मंसिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनिएको साफ फुटबलको नयाँ मिति सार्वजनिक गरिएको हो । बैठकले साफको उमेर समूहका विभिन्न प्रतियोगिताको समेत समय तय गरेको छ । महिला यू–१६ साफ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने तथा साफ यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । यस्तै पुरुषतर्फ साफ यू–१५ प्रतियोगिता अक्टोबर १ देखि १० सम्म तथा साफ यू–१८ प्रतियोगिता अक्टोबर १५ देखि २४ सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । ती प्रतियोगिता सञ्चालन हुने स्थान भने तय गरिएको छैन ।(रासस)