बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक भूपु गोर्खाले थाले आमरण अनशन

रासस। समान पेन्सनलगायतका माग राखी१७दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततःआमरण अनशन थालेका छन्।विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाई नभएपछि आमरण अनसन सुरु गरिएको अनसनरत ज्ञानराज राईले बताए।बेलायत सरकारले वार्ताका लागि मिति तोकेर आधिकारिक पत्र नपठाएसम्म भोक हडताल कायम नै रहने सत्याग्रह संयुक्त सङ्घर्ष समितिले बताएको छ।

सम्बन्धित सामग्री

यो अनशन, त्यो विद्रोह

बेलायती सेनामा काम गर्ने गोर्खाली सैनिकहरूले समान कामका लागि पटक-पटक आन्दोलन गर्दै आइरहेका छन् । पछिल्लो पटकको आमरण अनशन बेलायती सरकारले वार्ता टोली गठन गरेपछि स्थगित भएको छ । यो आन्दोलन समान कामको लागि समान ज्यालाको माग गर्दै भइरहेको छ । नेपाली युवाहरूले बेलायती सेवामा काम गरेको प्रथम विश्वयुद्धदेखि नै हो । यसको इतिहास नै […]

बेलायतको प्रतिबद्धतापछि १३ दिनपछि तोडियो भूपू गोर्खाको अनशन

समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका पूर्व गोर्खाले बिहीबार अनशन तोडेका छन् । जुलाई २१ देखि १७ दिने रिले अनशनपछि पछिल्लोपटक १३ दिनदेखि आमरण अनशन बस्दै आएका ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियानकर्मी पुष्प राना घलेले बेलायती रक्षा मन्त्रालयको आधिकारिक धारणा आएपछि अनशन तोड्नुभएको हो । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष …

‘बेलायतको चरम भेदभावविरुद्ध गोर्खाहरू आमरण अनशन बसेका हुन्’

समान तलब, पेन्सन र अन्य कल्याणकारी सुविधाको माग गदै भूतपूर्व ब्रिटिश गोर्खा सैनिक १० दिनदेखि बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनको कार्यालय टेन डाउनिङ स्ट्रिटबाहिर आमरण अनसनमा बसिरहेका छन् । तर, उनीहरुको मागको सम्बन्धमा बेलायतले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । भूतपूर्व गोर्खा सैनिकले आन्दोलन गरेको यो पहिलोपटक भने होइन । विशेषतः सन् १९९० देखि उनीहरु […]

भूपू गोर्खाको अनशनप्रति एमाले गम्भीर, समान सुविधाका लागि कुटनीतिक पहल गर्न माग

गोरा सैनिक सरहको सेवा र सुविधा माग गर्दै केही दिनयता बेलायतको राजधानी लण्डनमा आमरण अनशन बसेका गोर्खा भूपू सैनिकको माग पूरा गर्न कुटनीतिक पहल गर्न नेकपा एमालेले माग गरेको छ । एमालेले बेलायती सेनाबाट अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिकले बेलायती सहकर्मीसरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि गर्दै आएको आन्दोलनप्रति गम्भीर भई समस्या …

गोर्खा आमरण अनशनमा विपक्षी दलको समर्थन

गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति त्यहाँको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्य गर्न भनेको छ । पार्टीका छायाँ रक्षामन्त्री …

गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन

गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति यहाँको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ।

बेलायती प्रहरीले हटाइदियोे आमरण अनशन स्थलको त्रिपाल

लन्डन, २७ साउन । भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको हो । प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो तर प्रहरीले त्यसको बास्ता नगरी हटाइदिएको थियो । त्रिपाल हटाउने क्रममा अनशनरत एक सदस्य […]

बेलायती प्रहरीले हटाइदियोे भूपू गोर्खाहरू आमरण अनशन बसेको स्थलको त्रिपाल

लण्डन। भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवास अगाडि शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ। बेलायती कानुनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले हटाइदिएको हो। प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो तर प्रहरीले त्यसको बास्ता नगरी हटाइदिएको थियो। कानुनको बहाना बनाएर बेलायत सरकारले अनशनलाई कमजोर बनाउन खोजेको गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले बताए।

भूपु गोर्खाले थाले आमरण अनशन

२५ साउन: समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नभएपछि आमरण अनशन गर्नुपरेको आमरण अनशनरत एक सदस्य ज्ञानराज राईले बताए । […]