भूपू गोर्खाको अनशनप्रति एमाले गम्भीर, समान सुविधाका लागि कुटनीतिक पहल गर्न माग

गोरा सैनिक सरहको सेवा र सुविधा माग गर्दै केही दिनयता बेलायतको राजधानी लण्डनमा आमरण अनशन बसेका गोर्खा भूपू सैनिकको माग पूरा गर्न कुटनीतिक पहल गर्न नेकपा एमालेले माग गरेको छ । एमालेले बेलायती सेनाबाट अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिकले बेलायती सहकर्मीसरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि गर्दै आएको आन्दोलनप्रति गम्भीर भई समस्या …