भक्तपुर क्षेत्र नं. १ (१) मा कांग्रेसका सुरेश श्रेष्ठ विजयी

भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका कांग्रेसका युवा नेता श्रेष्ठले नौ हजार चार सय...

सम्बन्धित सामग्री

बाल यौन दुर्व्यहार कसूरमा युवक पक्राउ

पोखरा । बाल यौन दुर्व्यहार कसूरमा पोखरामा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ८, सभागृह बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठ हुन् । उनले १५ वर्षीया एक बालिकालाई यौन दुव्र्यवहार गरेको जाहेरी आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार उनकै निवासबाट पक्राउ परेको जनाएको छ । श्रेष्ठले सोमबार बिहान ७ बजेर ३० मिनेट […] The post बाल यौन दुर्व्यहार कसूरमा युवक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देशमा द्वन्द्व निम्त्याउन तत्त्वहरू सक्रिय छन्: सुरेश श्रेष्ठ

भक्तपुर- बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले देशमा द्वन्द्व निम्त्याउन तत्त्वहरू सक्रिय भए बताएका छन्। चाँगुनारायण नगरपालिका वडा नम्वर १ स्थित पूर्व सैनिक क्लबको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। नेपाली कांग्रेसका सहमहामन्त्रीलाई खुकुरी हानेको स्मरण गर्दै उनले यसरी नेतालाई खुकुरी हानेर हिंसा गरेर हुने भए माओवादीलाई शान्तिको मार्गमा किन ल्याउनु पर्थ्यो भनेर […]

भक्तपुर–१ (१) मा कांग्रेसका श्रेष्ठ विजयी

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहनवीर श्रेष्ठलाई एक हजार २ सय १२ मतान्तरले पछाडि पार्दै उहाँ विजयी हुनुभएको हो । सुरेशले ९ हजार ४ सय २४ मत प्राप्त गर्नुभएको हो । एमालेका मोहनवीरले ८ हजार […]

भक्तपुर क्षेत्र नं. १ (१) मा कांग्रेसका श्रेष्ठ विजयी

भक्तपुर – निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् । यहि मङसिर ४ गते भएको निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले नौ हजार चार सय २४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठलाई एक हजार दुई सय १२ मतान्तरले […]

भक्तपुर क्षेत्र नं. १ (१) मा कांग्रेसका श्रेष्ठ विजयी

भक्तपुर - भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनु भएको छ। यही मङ्सिर ४ गते भएको चुनावमा लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनुभएका कांग्रेसका युवा नेता श्रेष्ठले नौ हजार चार सय २४ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठलाई एक हजार दुई सय १२ मतान्तरले पछाडि पार्दै कांग्रेसका उम्मेदवार श्रेष्ठ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो । एमालेका श्रेष्ठले...

जमलबाट  क्रान्तिकारी माओवादीका दुईजना नेता पक्राउ

काठमाडौंको जमलस्थित कमलाक्षीबाट प्रहरीले दुईजना बन्दकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को बागमती प्रदेश सचिव सुरेश श्रेष्ठ र सदस्य सर्जित बज्राचार्य छन् ।असन र कमलाक्षी क्षेत्रमा पसल बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनीहरुलाई महानगरीय प्रहरी वृत दरबारमार्गमा राखिएको छ ।मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनु

एमसीसीको विरोध गर्न पुगेका पाँच दर्जन बढी नेता कार्यकर्ताहरु पक्राउ

काठमाडौं : निषेधित क्षेत्र तोड्दै संसद् भवन अगाडि विरोधका लागि पुगेका एमसीसी विरोधी समूह र प्रहरीबीच झडप भएको छ। झडपमा केही प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीसँगको झडपमा घाइते भएका नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम सुरेश श्रेष्ठ र निरन तुलाधरलाई वीर अस्पतालमा लगिएको छ। प्रहरीले पीवीएम दिनेश शर्मा सागर, फुर्नाम्गेल मोक्तान, अखिल…

नारायणहिटी संग्रहालयको कार्यकारी निर्देशकमा सुरेश श्रेष्ठ

काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयको जिम्मा पुरातत्वविद् सुरेश श्रेष्ठलाई दिएको छ । नारायणहिटी परिसरमा रेष्टुराँ सञ्चालनका लागि दिइएको ठेक्का प्रकरणमा मुछिएपछि संग्रहालयका तत्कालिन प्रमुख भेषनारायण दाहालले राजीनामा दिएका थिए । उक्त पदमा पुरातत्वविद् सुरेश श्रेष्ठलाई ल्याइएको हो । तर, छानविन समितिले ठेक्का प्रकृया गलत रहेको निष्कर्षसहितको प्रतिवेदन दिएको तीन साता बितिसक्दा पनि कारबाही प्रकृया […]