काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयको जिम्मा पुरातत्वविद् सुरेश श्रेष्ठलाई दिएको छ । नारायणहिटी परिसरमा रेष्टुराँ सञ्चालनका लागि दिइएको ठेक्का प्रकरणमा मुछिएपछि संग्रहालयका तत्कालिन प्रमुख भेषनारायण दाहालले राजीनामा दिएका थिए । उक्त पदमा पुरातत्वविद् सुरेश श्रेष्ठलाई ल्याइएको हो । तर, छानविन समितिले ठेक्का प्रकृया गलत रहेको निष्कर्षसहितको प्रतिवेदन दिएको तीन साता बितिसक्दा पनि कारबाही प्रकृया […]