दसैंमा कतै पिङका झट्का सम्झिन्छन्, कतै रंगीचंगी चंगा र पाकेका धानका बाला।
खुला नीलो आकाश, बादलका टुक्राटाक्रीहरू र मज्जा लाग्ने हावापानीले दसैंको स्वागत घरदैलोमै ओर्लिएको अनुभूति हुन्छ।
घटस्थापना लागेपछि विधिवत् रूपमा दसैंको शुभारम्भ हुन्छ। व्यापक रूपमा दसैं भनिए पनि भक्तपुरमा आफ्नै मोहनी नखा लाग्छ।
मासु स्वादिलो परिकार मात्र होइन, प्रोटिन, फलाम, फस्फोरस, जिंक र भिटामिन ‘बी’ समूहका विभिन्न तत्त्वको स्रोत पनि हो। शरीरको वृद्धि, मांसपेशीको विकास र विभिन्न शारीरिक क्रियाकलापका लागि यी पोषक तत्त्व आवश्यक हुन्छन्।
किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर मिसाइलको आपूर्ति जानाजानी रोकेको आरोप लगाएका छन् । उनको आरोपले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनको बढ्दो मतभेदलाई थप गहिरो बनाएको छ। जेलेन्स्कीले सोमबार अमेरिकी सिनेटरहरूसँगको कुराकानीमा युरोपेली देशहरूले युक्रेनको आवश्यकता सूची (पीयूआरएल)कार्यक्रमअन्तर्गत भुक्तानी गरिसकेका मिसाइलको आपूर्ति अमेरिकी रक्षा मन्त्रालयले ढिलाइ गरिरहेको बताए। उनका अनुसार ती […]
३ कात्तिक, काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मङ्गलबार आफू डिसेम्बरमा स्वदेश फर्किने बताएकी छन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार, उनले मंगलबार भनेकी छन्, 'बङ्गलादेशको वर्तमान तारिक रहमान सरकारले मलाई गिरफ्तार गर्न सक्छ, मार्न सक्छ वा यातना …
नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि आवश्यक कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्रिपरिषद्का दुई सदस्यले बताएका छन् । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले भरतपुरमा स्थानीयवासीसँगको साक्षात्कार कार्यक्रममा नवप्रवर्तन, प्रविधिको उपयोग र कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर वर्तमान सरकारले काम गरिरहेको बताइन्। मन्त्री […]