महिलाहरू आफ्नो सुन्दरताप्रति निकै सचेत रहने गर्दछन् । आधुनिकतासँगै शृंगारका सामग्रीको विकासले महिलालाई यसमा ठूलो सहयोग गरेको छ । परापूर्वकालदेखि नै महिलाले सोह्र श्रृंगार गर्नु पर्छ भन्ने मान्यता स्थापित छ । पछिल्लो समय महिलाहरूले हजारौँ रुपैयाँ खर्च गरेर आफूलाई सुन्दर देखाउने फेसन जस्तै बनेको छ । तर, पनि कतिपय महिलालाई अनुहारमा आउने रौँले निकै सताउने […]