सुडानमा भएको आम प्रदर्शनका क्रममा शुक्रबार थप चार जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा थप चार जनाको मृत्यु भएको र अरु सयौं घाइते भएको प्रहरीले पनि पुष्टि गरेको छ ।
प्रदर्शनकारीहरुले राजधानी खार्तुम र छिमेकी सहरहरुमा बिहिवार व्यापक विरोध प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारी र प्रहरीबीचमा भएको झडपमा प्रहरी तर्फ पनि घाइते भएका छन् । प्रहरी अधिकारीहरूका अनुसार प्रहरीतर्फ ४९ जना घाइते भएका हुन् ।
प्रदर्शनकारीहरुले सार्वजनिक सम्पत्तिमा क्षती पु¥याएको र प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीले जवाफी आक्रमण गर्नु परेक...