उत्तर प्रदेशको पटाखा कारखानामा विष्फोट,चारको मृत्यु

एजेन्सी, १६ असोज। भारतको उत्तर प्रदेशस्थित शामली जिल्लाकाे कैराना कस्बेमा रहेको पटाखा कारखानामा विष्फोट भएको छ। कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । विष्फोटको क्रममा भएको आगलागी नियन्त्रण गर्न निकै कठिन परेको जनाइएको छ । प्रहरी र प्रशासनिक अधिकारी समयमै घटनास्थलमा पुगेका थिए । घटनाको बारेमा थप […]