एम्बाप्पेलाई पछि पार्दै रोनाल्डो बने सन् २०२३ को सर्वाधिक गोलकर्ता

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी केलियन एम्बाप्पे र बायर्न म्युनिखका ह्यारी केनलाई पछि पार्दै रोनाल्डो सन् २०२३ का सर्वाधिक गोलकर्ता बनेका हुन् ।

सम्बन्धित सामग्री

पाँच वर्षपछि रोनाल्डो सर्वाधिक गोलकर्ता

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पाँच वर्षपछि क्यालेन्डर वर्षमा फुटबलकै सर्वाधिक गोलकर्ता बन्न सफल भए । सन् २०२३ मा उनले समग्रमा ५४ गोल गरेका थिए । सन् २०१७ मा उनले ५३ गोल गरे ।...