भारतले सन् २०२२–२३ मा २३.५६ बिलियन डलर बराबरको कृषि सामान निर्यात गर्ने योजना बनाएको छ । भारतको कृषि र प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले कृषि निकासी प्रवर्द्धनका लागि आउटरिच रणनीति बनाएको हो । भारतले सन् २०२२–२३ मा २३ अर्ब ५६ करोड अमेरिकी डलर बराबरको कृषि उत्पादन निर्यात गर्ने लक्ष्य राखेको वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।वाणिज्य तथा उद्योग मन्त्रालयको कृषि उत्पादनको निर्यात प्रवद्र्धन गर्ने संस्था एपिडाले २३ अर्ब ५६ करोड अमे