जुम्ला– जुम्लाको कृषि विकास कार्यालयले स्याउ निर्यातको लागि पालिका स्तरका कृषि शाखा, पालिका उत्पादित किसान र व्यापारीसँग छलफल गरेको छ । जुम्ला जिल्लाको पहिचानको रूपमा रहेको स्याउ काँचो निर्यात गर्दा पहिचान गुम्न सक्ने खतरालाई मध्यनजर गर्दै कृषि कार्यालयले यस्तो खालको छलफल गरेको हो । विगतका वर्षमा किसानले स्याउबाट बढी आम्दानी पाउने आशाले काँचो स्याउ टिपेको […]