अफगानिस्तानबाट थप ११ नेपाली उद्धार गरेर नयाँ दिल्ली ल्याइयो

अफगानिस्तानबाट बिहीबार ११ जना नेपालीलाई उद्धार गरेर नयाँ दिल्ली ल्याइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुलाई काबुलबाट उद्धार गरेर नयाँदिल्ली ल्याइएको हो। काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपालीलाई...

सम्बन्धित सामग्री

इजरायलमा फसेका नागरिकलाई उद्धार गर्न भारतको ‘अपरेशन अजय’

नयाँ दिल्ली- हमासले इजरायलमाथि हमला गरेसँगै त्यहाँ फसेका आफ्ना नागरिकलाई उद्धार गर्न भारतले ‘अपरेशन अजय’ नामक अभियान सञ्चालन गरेको छ । भारतले गत बुधबार यस उद्धार अभियानको घोषणा गरेको हो । यस अभियानअन्तर्गत पहिलो उडानबाट शुक्रबार २१२ जना भारतीय नागरिक स्वदेश फर्केका छन् । भारतीय यात्रु बोकेर इजरायलबाट उडेको पहिलो जहाज राजधानी नयाँ दिल्ली पुग्दा केन्द्रीय […]

भारतमा बेचिएका दुई किशोरीको उद्धार

पाटन – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ। उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै मन्त्री आचार्यले भने, ‘सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आयो, त्यसपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्थासँग समन्वय भयो र दिल्ली महिला आयोग, दूतावासको समन्वयमा […]

नयाँ दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार

काठमाडौं, २० चैत। भारतको नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ जना नेपाली बालबालिकाहरुको उद्धार गरिएको छ। एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो। दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले ७ दिनसम्म चौबिसै घण्टा चलाइएको अभियानमा ७ नेपाली बालबालिकाहरुको उद्धार गरिएको बताए। तराई क्षेत्र विशेष गरी रौतहटका बालबालिकाहरु धेरै दिल्ली पुग्ने गरेको उनले जनाए।

दुई महिनादेखि दिल्लीमा अलपत्र एक महिलाको उद्धार

काठमाण्डाै - दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ । दलाललाई २ लाख २० हजार रुपैयाँ बुझाएर भारतको नयाँ दिल्ली हुँदै खाडी देश यूएई जान हिँडेकी मोरङ सुन्दरहरौँचाकी ३२ वर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो । उर्जेन लामा नाम गरेका व्यक्तिले वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँ दिल्ली पुर्याइएको र त्यहाँबाट पर्यटन भीसामा दुबई लैजाने बताए पनि झण्डै दुई महिनासम्म अलपत्र पारेपछि उहाँले उद्धारका लागि श्रममन्त्रीको सचिवालयमा रहेको गुनासो सेन्टरमा खबर गर्नुभएको थियो । लामो ...

दिल्लीमा ४८ दिनदेखि बन्धक महिलाको उद्धार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै नयाँ दिल्ली पुराएर बन्धक बनाइएकी एक महिलाको ४८ दिनपछि उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासको पहलमा दूतावास, दिल्ली प्रहरी र सामाजिक संस्थाको पहलमा महिलाको उद्धार गरिएको हो । मोरङ स्थायी घर भएकी महिलालाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै मोरङ र दिल्लीमा रहेका दलालले उनलाई दिल्ली पुराएका थिए । महिलासँग दुई लाख २० हजार रकम लिए पनि उनलाई विदेश नपठाइ दिल्लीकै एक घरको कोठामा बन्धक बनाइएको थियो । महिलाका आफन्तले उद्धारका लागि आग्रह गरेपछि उनको

काबुलबाट उद्धार भएका११ नेपाली दिल्ली आइपुगे

अफगानिस्तानको काबुलबाट उद्धार भएका ११ नेपाली भारतको नयाँ दिल्ली आइपुगेका छन् । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार नयाँदिल्ली आइपुगेका हुन् ।  काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहेका  ४२ जना नेपाली नागरिकहरूलाई...

अफगानिस्तानबाट ११ जना नेपालीलाई उद्धार गरेर दिल्ली पुर्‍याइयो

काठमाडौँ– अफगानिस्तानबाट ११ जना थप नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयले विहीबार ११ जना नेपाललाई उद्धार गरेर भारतको नयाँ दिल्ली ल्याइएको जनाएको छ । मन्त्रालयका अनुसार उद्धारको पर्खाइमा रहेका ४२ जना नेपालीहरुलाई अफगानिस्तानको काबुल विमानस्थल नजिकै सुरक्षित राखिएको छ । मन्त्रालयले भनेको छ, ‘काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहनु भएका ४२ जना नेपाली नागरिकहरूलाई […]

अफगानिस्तानबाट उद्धार गरिएका ११ जना नेपाली नयाँ दिल्ली आइपुगे

काठमाण्डाै – अफगानिस्तानबाट आज बिहीवार थप ११ जना नेपालीको उद्धार गरिएकाे छ । उनीहरू नयाँ दिल्ली आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै काबुलका विभिन्न ठाउँबाट उद्धारको पर्खाइमा रहेका ४२ जना नेपालीलाई एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको छ । काबुलबाट उद्धारको काम भइरहेकाे तथा दोहा, दुबई, बेलायत र नयाँ दिल्लीमा रहेका नेपालीलाई काठमाण्डौसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको सरकारले जनाएको छ । अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्स...