मोदी भ्रमणको सुरक्षा : शंकास्पद व्यक्ति धमाधम पक्राउ - Naya Patrika

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २८ वैशाखमा हुने जनकपुर भ्रमणका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले शनिबारसम्म शंकास्पद २४ जनालाई पक्राउ गरी अधिकांशलाई सोधपुछपछि रिहा गरेको छ । शंकास्पद र...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

भारतीय संसद्मा सुरक्षा उल्लङ्घन प्रकरण : थप दुईजना पक्राउ

नयाँदिल्ली, २९ मङ्सिर । दिल्ली प्रहरीको स्पेसल सेलले संसद् सुरक्षा उल्लङ्घन मामिलाको अनुसन्धान गरिरहेको छ । उक्त मामिलामा पक्राउ परेका पाँच जनासँग उनीहरूको शङ्कास्पद सम्बन्धका आधारमा थप दुई जनालाई सेलले पक्राउ गरेको छ । पक्राउ परेका महेश र कैलाश दुवै राजस्थान निवासी हुन् । उनीहरूको ‘जस्टिस फर आजाद भगत सिंह’ नामक सामाजिक सञ्जाल समूहसँग कथित […]

मृतकको हातबाट ब्रासलेट चोरेको आरोपमा भरतपुर अस्पतालका सुरक्षा गार्ड पक्राउ

२१ पुस, चितवन । दुर्घटनामा परेर मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर अस्पतालका सुरक्षा गार्डलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अस्पतालका सुरक्षा गार्ड खोटाङको ऐसेलुखर्क–५ का २७ वर्षीय कृष्ण राईलाई पक्राउ गरिएको हो । गत पुस १७ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने […]

अफगान सुरक्षा बलद्वारा एकजना विद्रोही मारिए, १० जना पक्राउ

अफगान सुरक्षा बलले पूर्वी कपिसा प्रान्तमा एक सशस्त्र विद्रोहीलाई मारेको छ भने अन्य १० जनालाई गिरफ्तार गरेको राज्य सञ्चालित बख्तर समाचार एजेन्सीले आइतबार उल्लेख गरेको छ। ‘सुरक्षा फौजसँगको भिडन्तमा एक विद्रोहीको मृत्यु भएको छ भने विद्रोहीसँग सम्बद्धताको आरोपमा १० जनालाई पक्राउ गरिएको छ,’ बख्तर समाचार एजेन्सीले कपिसा प्रान्तको गुप्तचर स्रोतलाई उद्धृत गर्दै बताएको छ। समाचार […]

कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा ४ विद्यार्थी पक्राउ

नेपाल प्रहरीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने चार विद्यार्थीलाई पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने म्याग्दीका १८ वर्षीय जोसेन बानिया, रामेछापका १८ वर्षीय विपिन खत्री, ओखलढुङ्गाका १८ वर्षीय प्रतीक खतिवडा र काठमाडौँ टोखाका १८ वर्षीय प्रतीक खतिवडालाई मङ्गलबार पक्राउ गरेको हो । […]

सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा ट्रिनिटी कलेजका ४ विद्यार्थी पक्राउ

काठमाडौँ- काठमाडौँको कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा चार विद्यार्थी पक्राउ परेका छन् । मंगलबार दिउँसो साढे १ बजे कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी अधिकारीका अनुसार खुकुरी प्रहारबाट गार्डको बायाँ कानमुनि चोट लागेको छ । घाइतेलाई उद्धार […]

कलेजका सुरक्षा गार्डलाई खुकुरी हान्ने चार विद्यार्थी पक्राउ

काठमाडौं : काठमाडौंको कालिकास्थानमा रहेको ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको अभियोगमा चार विद्यार्थी पक्राउ परेका छन्।पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिकाका १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थलीका १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग–६ का १८ वर्षीय प्रतिक खतिवडा र काठमाडौं टोखा– ६ का १८ वर्षीय सञ्जिब भण्डारी छन्।गएराति साढे १ बजे कलेजमा कार्यरत सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरी उनीहरु फरार भएका थिए। घटनाको सूचनापछि प्रहरी वृत्त सिं

ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने चार विद्यार्थी पक्राउ

काठमाडौं : काठमाडौंको कालिकास्थानमा रहेको ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको अभियोगमा चार जना विद्यार्थी पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका वीरमुनीका १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थलीका १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग - ६ का १८ वर्षीय प्रतिक खतिवडा र काठमाडौं टोखा - ६…

दाङ : कैदी भागेको प्रकरणमा जेलर र सुरक्षा प्रमुखसहित ९ जना पक्राउ

दाङ – दाङको घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर र सुरक्षा प्रमुखसहित ९ जना पक्राउ परेका छन् । अघिल्लाे बुधबार कारागारका नाइके यामराम परियार भागेपछि प्रहरीले जेलर र सुरक्षाकर्मी सहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, कैदी परियारसँग होटलमा गएका महिलाहरु विपासा चौधरी, समी चौधरी, परियारले बजारमा भेट गरेका सौरभ खनाल, भानुभक्त पाण्डे र थक...

सामाजिक सुरक्षा भत्ताको ३९ लाख चोरी भएपछि वडासचिव र प्राविधिक सहायक पक्राउ

सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम चोरी भएपछि बझाङमा वडासचिव र प्राविधिक सहायक पक्राउ परेका छन्।