अध्यक्ष लिङ्देनसहित राप्रपाका नवनिर्वाचित पदाधिकारीहरुले लिए शपथ

काठमाडौँ- राप्रपाको अध्यक्ष पदमा निर्वाचित राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीहरुले शपथ लिएका छन्। शपथ ग्रहणमा निवर्तमान अध्यक्ष कमल थापा भने पुगेनन्। उपाध्यक्षमा निर्वाचित विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्कीले पनि शपथ लिएका छन्। महामन्त्रीमा निर्वाचित धवलशमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीले पनि शपथ लिएका छन्। त्यस्तै, निर्वाचित केन्द्रीय सदस्यहरुले पनि शपथ ग्रहण […]

सम्बन्धित सामग्री

गण्डकीका नवनिर्वाचित ५९ सांसदले लिए शपथ

गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कर्णालीका नवनिर्वाचित सांसदले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष उनीहरूले शपथ लिएका हुन् । ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए । शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् । कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा […]

कर्णालीका नवनिर्वाचित सांसदको शपथ आज

कर्णालीका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले आज (सोमबार) शपथ खाँदै छन् ।

नवनिर्वाचित सांसदहरुले लिए शपथ

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । […]

नवनिर्वाचित सांसदहरुले लिए शपथ (तस्वीरहरु)

७ पुस, काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । संघीय संसद भवन नयाँ बानेश्वरमा शपथ समारोहको आयोजना गरिएको थियो । शपथ समारोहमा धेरै पुरुष सांसदहरु दौरा सुरुवाल र महिला सांसदहरु सारी लगाएर आएका थिए । कतिपय सांसदहरुले आफ्नो जातीय […]

नवनिर्वाचित सांसदको शपथ आज

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संघीय संसद् सचिवालयले जनाएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । प्रतिनिधिसभाका ज्येष्ठ […]

धनुषाका नवनिर्वाचित मेयर र अध्यक्षद्वारा शपथ

जनकपुरधाम : धनुषाका नवनिर्वाचित मेयर र अध्यक्षले शपथ ग्रहण गरेका छन्।मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र सभाहलमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिकाका नवनिर्वाचित मेयर र अध्यक्षले शपथ लिएका हुन्।सबैजनालाई धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले शपथ गराएका छन्। सोमबार साँझ जनकपुरधाम उपमहानगरपालिकाको मत परिणाम आएसँगै जिल्लाको सबै स्थानीय तहको मतगणना सम्पन्न भएको थियो।अब मेयर र अध्यक्षले पालिकाका उपमेयर, उपाध्यक्ष सहित

गुल्मीका नवनिर्वाचित जनप्रतिनिधिहरुले  लिए शपथ

गुल्मी : गुल्मीमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।शुक्रवार रेसुंगा नगरपालिकाको सभाहलमा नव निर्वाचित पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।शपथ लिएपछि उनीहरुले आफ्नो पालिकामा पुगेर उप–प्रमुख, वडा अध्यक्ष सहित निर्वाचित सदस्यलाई सामूहिक रुपमा आजै (शुक्रवार) पद तथा गोपनीयताको शपथ गराएर कार्यभार सम्हाल्नेछन्।नवनिर्वाचित स्थानीय तहका प्रमुखहरुले निर्वाचनमा मतदाता बीच गरेका प्रतिबद्धता अनुरुप काम गर्ने बता

नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण

रुकुम (पूर्व) :पुथाउत्तरगंगा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेका छन्। बुधबार आज पुथाउत्तरगंगा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको कार्यालयमा शपथ ग्रहण गरेका हुन्। मंगलबार नवनिर्वाचित गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले मुख्य निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका थिए। मंगलबार गाउँपालिका अध्यक्ष घर्तीले शपथ ग्रहण गरेसँगै बुधबार आज गाउँपालिका अध्यक्ष घर्तीले गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यलाई शपथ ग्रहण गराएका हुन्। १४ वटा वडा रहेको यस गाउँपाल

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यको शपथ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शनिबार आयोजित समारोहमा अध्यक्ष तिमिल्सिनासमक्ष उनीहरुले शपथ लिएका हुन् ।शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार छन् ।नवनिर्वाचित सदस्य […]