लघुवित्तको लाभांश वितरण गर्ने सीमा पुनरावलोकन हुने

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले लाघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा लगाएको सीमा हेरफेर गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लाभांश वितरणको सीमा खुकुलो बनाउने संकेत गरेको हो । हाल लघुवित्तको …