काठमाडौं– आज विश्व मुख स्वास्थ्य दिवस । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यस वर्ष एउटा स्वस्थ मुख नै स्वस्थ शरीर हो भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदैछ । शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो । शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु […]