काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैँछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वविद्यालय विद्येयक २०८० को सबन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देशसहितको विद्येयक टेबुल हुनेछ।संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी केही नेपाल संसोधन गर्न बनेको विद्येयक २०८० माथि दफावार छलफल गरियोस