मंगलबारदेखि स्थगित माओवादीको केन्द्रीय कमिटी बैठक आज

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । मंगलबारदेखि स्थगित हुँदै आएको बैठक आज ११ बजे बस्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ । पदाधिकारी चयनमा नेताहरु...

सम्बन्धित सामग्री

पदाधिकारी छान्न नसकेपछि माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ। प्रज्ञा प्रतिष्ठानमा बुधवार १ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस संयोजक रमेश मल्लले बैठक स्थगित भएको जानकारी दिए। माओवादी केन्द्रका नेताहरु प्रतिनिधिसभाको बैठकमा व्यस्त भएकाले कमिटी बैठक स्थगित भएको हो। माओवादी केन्द्रमा पदाधिकारी…

माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । शुक्रबार साँझ ६ बजे भर्चुअल माध्यमबाट बस्ने तय भएको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।  सांसदहरूलाई संसद्मा बस्नका लागि ह्विप जारी भएकाले आजको बैठक स्थगित भएको उनले बताए । “संसद्मा विभिन्न विधेयक पारितका लागि...

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज

काठमाडौं । तीन वटा मुख्य निर्णय गर्दै नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकपछि नेता जनार्दन शर्माले एमसीसीमा उठेका प्रश्नहरु जेठ २० सम्म स्थगित गरेको, प्रदेश इन्चार्जहरु तोकेको र स्थानीय निर्वाचनका पार्टी नीति तय गरेर बैठक समापन भएको जानकारी दिनुभयो । उहाँले एमसीसीमा उठेका विषयका साथै पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो पनि […]

माओवादी बैठकले के-के गर्यो निर्णय ?

तीन वटा मुख्य निर्णय गर्दै नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकपछि नेता जनार्दन शर्माले एमसीसीमा उठेका प्रश्नहरु जेठ २० सम्म स्थगित गरेको, प्रदेश इन्चार्जहरु तोकेको र स्थानीय निर्वाचनका पार्टी नीति तय गरेर बैठक समापन भएको जानकारी दिए । उनले एमसीसीमा उठेका विषयका साथै पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो पनि जेठमा बस्ने बैठकले टुंगो लगाउने जानकारी दिए । यस्तै माओवादीले केन्द्रीय कमिटीलाई पनि पूर्णता दिएको छ । ३४४ जनाको केन्द्रीय कमिटी बनाएको सो पार्टीले थप २५ प्रतिशत

माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही माघ २८ र २९ गतेका लागि बोलाइएको हो ।कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रुपमा नै बस्न लागेको हो । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम […]

माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित, निवर्तमान स्थायी कमिटीको बैठक बोलाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । शनिबारका लागि तय भएको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयले जनाएको छ । बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको कार्यालयले जनाएको छ ।   गत पुस २५ गतेका...

माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को यही साउन २० गतेका लागि बोइलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । आज बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक स्थगित गरेको हो । पछिल्लो राजनीतिक घटनाक्रम र आवश्यक तयारीका लागि केही समय लाग्ने भएकाले बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक साउन...

माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।आइतबारदेखि जारी नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक अनिश्चितकाल सम्मका निम्ति स्थगित भएको हो । तत्कालिन राजनीतिक परिस्थितिसँग जोडिएको कार्यभार पूरा गर्नका निम्ति संसदमा रहेका दुई राजनीतिक दलसँग वार्ताको प्रक्रिया अगाडी बढाउनको निम्ति तत्कालका लागि केन्द्रीय कमिटी बैठक स्थगित गरिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले […]