एमसीसी पारितपछिको आशंका

पेशल आचार्यनेकपा तीन फ्याक परेर कांग्रेस सभापति शेरबहादुर देउवालाई यो गठबन्धनको नेतृत्व गर्ने मौका जुरेको हो । गएको तीनवटै चुनावमा नेपाली कांग्रेसको लगभग सर्मना कहार भएकै हो । देउवाको बुद्धि र संगठनले कांग्रेसलाई अग्रगामी भूमिका दिलाउन हिजो पनि सकेन अब आगामी दिनमा पनि सक्छ भनेर ठोकुवा गर्ने कुनै दर्बिलो आधार देखिएको छैन । कांग्रेसमा यतिखेर […]

सम्बन्धित सामग्री

सम्पादकीय- एमसीसी : आशासँगै आशंका

गत सातादेखि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा आएको छ । प्रतिनिधिसभाले सम्झौता अनुमोदन गरेको डेढ वर्ष तथा परियोजना ल्याउन नेपाल र अमेरिकाबीच सम्झौता भएको ६ वर्षपछि कार्यान्वयनमा आएको एमसीसी परियोजना २०८५ भदौ १३ गतेसम्म पूरा गर्नुपर्नेछ । यस योजनामा अमेरिकी सरकारको एमसीसी कम्प्याक्ट कोषको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ दशमलव ७ […]

काँग्रेसले एमसीसीबारे जनतामा रहेको आशंका र भ्रम मेट्न सक्ला ?

काठमाडौं, २४ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सदनबाट बहुमतले पारित भइसकेको छ । तर, जनमानसमा एमसीसीबारे अझै आशंका र भ्रमहरु दुवै छन् । दूरदराजका गाउँसम्म एमसीसीबारे नकारात्मक धारणा गडेको छ । सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लामो समय एमसीसीविरुद्ध उभिए । उनीहरुले एमसीसीलाई देशविरोधी भनेका थिए । अर्कोतर्फ, विपक्षी एमाले पनि […]

सरकार रहने/नरहनेमा आशंका : कोइराला

काठमाडौं । सत्तासीन प्रमुख दल नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले एमसीसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त गर्नुभयो । शुक्रबार संसद भवन बाहिर बोल्दै कोइरालाले एमसीसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताउनुभयो । उहाँले एमसीसी नेपालको हितमा भएकोले नेपालले पास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवा […]

सुर्खेतमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर फेला

सुर्खेत : सुर्खेतको बुलबुले उद्यान नजिकै  ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर फेला परेको छ। बन्द अवस्थामा रहेको उक्त प्रेसर कुकर बम भएको आशंका गरिएको छ।‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर बम हुनसक्ने भएकोले निस्क्रिय गर्न प्राविधिक टोलीलाई रिपोर्टिङ गरिएको नगर प्रहरी कार्यालय वीरेन्द्रनगरले जनाएको छ।कार्यालयका प्रमुख प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार प्रेसर कुकर राखिएको उक्त स्थान सुरक्षित राखिएको छ। भने केही बेरमा नेपाल आर्मीको प्राविधिक टोलीले बम निस्क्रिय

एमसीसी भोलि टेबल होला ?

काठमाडौं, ७ फागुन । एमसीसी भोलि टेबल हुने भनिएपनि आशंका देखिएको छ । सत्ता गठबन्धन जोगाउन ८ फागुनमा एमसीसी टेबल गर्ने सहमति सत्तारुढ दलका शिर्ष नेताले गरेका छन् । नेकपा एकीककृत समाजवादी पार्टीले स्थायी कमिटी बैठक डाकेर एमसीसी टेबल गर्ने पक्षमा निर्णय गरेको छ । तर, एसका नेता झलनाथ खनालले त्यसको खण्डन गरेका छन् । […]

गठबन्धन संकटमा परेका बेला देउवाको आशंका– एमसीसी फेल पनि हुन सक्छ !

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास या फेल जे पनि हुन सक्ने बताएका छन् ।  एमसीसी अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रधानमन्त्री देउवाले एमसीसी पास हुनेमा सन्देह व्यक्त गरेका हुन् । एमसीसी देशको हितमा रहेकाले पास गर्नुपर्ने कांग्रेसको धारणा रहेको उनले बताए । कांग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन गर्न बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले पास फेल जे भएपनि एमसीसी राष्ट्रको हितमा...

भीम रावलको पीएचडी नक्कली भएको बाबुरामको आशंका

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भीम रावलको पीएचडी नक्कली हो कि भन्ने आशंका गरेका छन्। बाबुरामले गएराति सामाजिक सञ्जालमा लेख्दै यस्तो आशंका गरेका हुन्। भट्टरईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीप्रति आपत्ति जनाउँदै यस्तो आशंका गरेका हुन्। ‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा. पनि […]

काँग्रेसमा देउवाको पुनरोदयसँगै के हुन्छ एमसीसी ?

काँग्रेस सभापतिमा शेरबहादुर देउवा पुनः विजयी भएसँगै अमेरिकी सहयोग परियोजना (एमसीसी) कसरी अगाडि बढ्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । अघिल्लो वर्षको तुलनामा केही छिटो गरी संसदको हिउँदे अधिवेशन बोलाउनुलाई पनि एमसीसी परियोजना अगाडि बढाउन खोजेको आशंका गरिएको छ । यही बेला काँग्रेसको नेतृत्वमा पुनः देउवा विजयी भएपछि यो परियोजनाबारे चासो बढेको हो ।देउवा प्रधानमन्त्री भएकै बेला २०७४ साल भदौ २९ गते ५० करोड अमेरिकी डलर बराबरको पाँच वर्षे एमसीसी अनुदान सम्झौता भएको थियो । आफूले सम्झौता गरेको ठूलो धनराश

नेपालबारे निर्णय लिन वासिङटनमा एमसीसी बैठक बस्दै

काठमाडौं : आजबाट संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो २ बजे सुरु भएको हो।हिउँदे अधिवेशनमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के हुन्छ भन्ने आमचासो देखिएको छ।निर्धारित मितिभन्दा दुई साता पहिल्यै बोलाइएको संसद् बैठकमा एमसीसी मुख्य एजेन्डा हुने र संसदीय अनुमोदनको प्रक्रिया सुरु हुने आशंका गरिए पनि आजको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन।एमसीसी सम्झौता गरिसक्नुपर्ने म्याद आजबाट सकिँदैमंगलबारबाटै एमसीसी सम्झौता गरि

आशंका हट्छ, अनि एमसीसी अघि बढ्छ : सहमहामन्त्री डा. महत

सरकारले एमसीसीका विवादित विषयमा प्रष्ट पार्न भन्दै अमेरिकी सरकारलाई पत्र पठाएको छ । महतले अमेरिकी सरकारले प्रष्ट पारेपछि एमसीसीबारेको आशंका निवारण हुने र परियोजना अघि बढ्ने बताए ।