काठमाडौँ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३०० रुपैयाँमा कायम भएको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य सोमबार २ लाख ५२ हजार ३१५ रुपैयाँ तोकिएको छ। आइतबार १० […]
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा सांसद पद्माकुमारी अर्यालले असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाले मुलुकभर निम्त्याएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल उद्धार र राहत कार्यलाई युद्ध स्तरमा अघि बढाउन माग गरेकी छन् । सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले विपद्को यथार्थ विवरण सार्वजनिक गर्दै पीडितको सुरक्षित […]
काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई भक्तपूरस्थित आफ्नै निवासबाट साइबर ब्युरोको टोली नियन्त्रणमा लिएको स्रोतले बतायो । स्रोतका अनुसार उनलाई साइबर ब्युरोको कार्यालय भोटाहिटीमा लगिएको छ ।
भारतका चर्चित अभिनेता आमिर खानद्वारा अभिनित प्रसिद्ध चलचित्र सरफरोश मा एउटा दृश्य छ- कुनै उत्सवको भोजमा एक व्यक्तिले कुराकानीको क्रममा गजल गायकलाई आजकल किन गतिला गजलहरू सुन्न पाइँदैन ? भनेर प्रश्न गर्छन्।
उक्त प्रश्नको जवाफमा गजल …
१२ असोज, काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहसँग विभिन्न प्रश्नको जवाफ खोजेको छ ।
सोमबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै पार्टीको तर्फबाट ध्रुवराज राईले सभामुखसँग समय मागेर बोल्दै विभिन्न प्रश्नको जवाफमा स्वयं प्रधानमन्त्री शाह …