नेपालको राजनीतिमा चिन्तनको खडेरी

भारतका चर्चित अभिनेता आमिर खानद्वारा अभिनित प्रसिद्ध चलचित्र सरफरोश मा एउटा दृश्य छ- कुनै उत्सवको भोजमा एक व्यक्तिले कुराकानीको क्रममा गजल गायकलाई आजकल किन गतिला गजलहरू सुन्न पाइँदैन ? भनेर प्रश्न गर्छन्। उक्त प्रश्नको जवाफमा गजल …