श्रम संस्कृति पार्टीले खोज्यो प्रधानमन्त्रीबाटै ७ प्रश्नको जवाफ

१२ असोज, काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहसँग विभिन्न प्रश्नको जवाफ खोजेको छ । सोमबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै पार्टीको तर्फबाट ध्रुवराज राईले सभामुखसँग समय मागेर बोल्दै विभिन्न प्रश्नको जवाफमा स्वयं प्रधानमन्त्री शाह …