स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोरोना संक्रमणको अवस्था गम्भीर हुनेतर्फ संकेत गर्दै हेलचेक्र्याई नगर्न आग्रह गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले संक्रमण बढ्दो ...