नयाँ राष्ट्रपति एमालेकै हुन्छः स्वास्थ्य मन्त्री

काठमाडौं, ८ माघ । नेकपा एमालेका नेता एवं स्वास्थ्य मन्त्री पदम गिरीले नेकपाको एमालेको सिफारिस गरेको व्यक्ति नै नयाँ राष्ट्रपति हुने बताएका छन् । सभामुख, उपसभामुख लगायत प्रदेशको सरकार गठनमा एकमत भएको गठबन्धन अब एक नहुने प्रश्नै नभएको उनको दाबी छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पुर्वी नवलपरासीको कावासोतीमा शुक्रबारदेखि भइरहेको प्रतियोगिताको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उट्घाटन गरिन् ।

स्वास्थ्य मन्त्री यादवले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

संघीयता कार्यान्वयनका लागि भन्दै आइतबार यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राखेका हुन्।

स्वास्थ्य मन्त्री खापुङले गरे पदभार ग्रहण

काठमाडौं : नवनियुक्त स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गरेका छन्। एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका हुन्। यसअघि यहि मन्त्रालयमा उनी राज्य मन्त्री थिए। उनीसँगै राज्यमन्त्री हिराचन्द्र केसी पनि आइपुगेका छन्। उनलाई सचिव डा. रोहन पोखरेल र देवकुमारी गुरागाईँले स्वागत गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई सोमबार दिउँसो राष्ट्रपति कार्यालय र प्रधानमन्त्री शेर

राष्ट्रसंघको महासभामा सहभागी भएपछि ब्राजिलका स्वास्थ्य मन्त्री सङ्क्रमित

राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको टोली अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको हो।टोलीमा सहभागी अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको, तर सङ्क्रमण नदेखिएको अधिकारीहरुले जनाएका छन।

श्रीलङ्कामा देशव्यापी कर्फ्युको म्याद फेरि थप

श्रीलङ्कामा देशव्यापी कफ्र्युको म्याद फेरि थप गरिएको छ । स्वास्थ्य मन्त्री केहेलिया राम्बुक्वेलाले शुक्रबार दिएको जानकारी अनुसार थप गरिएको कफ्र्यु आगामी अक्टोबर १ सम्म लागु हुनेछ ।    कोरोनाभाइरसको महामारी थप फैलिने खतरा अझै पनि रहेकाले कफ्र्युको म्याद थप्नु परेको उनको भनाइ छ । राष्ट्रपति गोटावाया राजापाक्षेको अध्यक्षतामा बसेको राष्ट्रपतीय कार्यदलको बैठकले कफ्र्युको म्याद थप्न अनुमति दिएको हो ।

नयाँ मन्त्रीहरूको सपथ बेलुकी ८ बजे हुने

काठमाडौं :नयाँ मन्त्रीहरूको सपथग्रहण आजै बेलुकी ८ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा ८ बजे सपथको तयारी गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका १० जना नयाँ मन्त्री नियुक्त गर्दैछन्। उनीहरुसँग आफ्नै पार्टीबाट पनि प्रधानमन्त्री ओलीले केही मन्त्री हेरफेर गर्न लागेका छन्। उनले शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्री बनाउन लागेका छन् भने विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बन

स्वास्थ्य मन्त्री गिरी र स्वीट्जरल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी र स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन विरसेटबीच भेटवार्ता भएको छ । बिरामी सुरक्षासम्बन्धी मन्त्रिस्तरीय कार्यशालामा भाग लिन स्वीट्जरल्याण्ड पुग्नुभएका गिरीले आज (शुक्रबार) त्यहाँका राष्ट्रपतिसँग भेट गर्नुभएको हो ।