शीतल निवासमा प्रधानमन्त्री तथा मन्त्री शपथको तयारी पुरा, बोलाइयो पुरानै मन्त्रीहरू

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम सुरु हुन लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मन्त्रिमण्डलका सदस्यहरूले साढे दुई बजे शपथ लिने कार्यक्रम छ। जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र प्रधानमन्त्री ओलीले नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने भएका छन् । हाल भने अहिले कै मन्त्रीहरूलाई शपथ ग्रहणको निमन्त्रणा भए अनुसार उनीहरू शीतल […]