ए डिभिजन लिगमा आज तीन खेल, पोखरामा मनाङ र पुलिस भिड्ने

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिगको खेल पहिलो पटक मोफसलमा हुँदैछ । एन्फाले पहिलो पटक मोफसलमा आज शनिबार दिउँसो खेल हुन लागेको जानकारी दिएको हो । आठौं पटकको लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच दिउँसो २ बजे पोखरा रंगशालामा खेल हुने भएको हो । पोखरामा एक खेल हुँदा आजै […]

सम्बन्धित सामग्री

ए डिभिजन लिग : मनाङ र पुलिसको खेल बराबरीमा, फ्रेन्ड्सले खुमलटारलाई हरायो

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् । आज साेमवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा मनाङ र पुलिसले २–२ गोलको बराबरी खेलेका हुन् । मनाङका रोशन राना र सइद आजमलले गोल गरे भने पुलिसका अहमद हिजादीले २ गोल गरे । याे बराबरीसँगै मनाङ २० अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । १६ अङ्क रहेको पुलिस पुछारमा रहेका छन् । आजै एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबले खुमलटार फुटबल क्लबलाई हराएकाे छ । फ्रेन्ड्सले खुमलटारल...

ए डिभिजन लिग : मछिन्द्रलाई पुलिसको चुनौति

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुदैछ। लिगको सातौं चरण अन्तर्गत आज एक मात्र खेल हुन लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल बेलुकी पौने ५ बजे सुरु हुनेछ।उपाधि दाबेदार मानिएको मछिन्द्रका लागि आजको खेल महत्वपूर्ण रहेको छ।एएफसीकप छनोट खेल्न सातौं चरण सकिदा मछिन्द्रलाई शीर्ष स्थानमा उक्लनु पर्नेछ। मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। मनाङ ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रह

घरेलु मैदानमा मनाङ मर्स्याङ्दीको सानदार जित, पुलिस क्लब पराजित

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत् घरेलु मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । घरेलु मैदान पोखरा रंगशालामा भएको खेलमा मनाङले पुलिसलाई ३–१ गोलले हरायो । मनाङको लागि कप्तान अञ्जन विष्टले दुई र  निशान लिम्बुले एक गोल गरे ।  जितसँगै मनाङ पाँच खेलमा १३ अंकसहित शीर्ष स्थानमा पुगेको छ । नेपाल पुलिसले भने पाँच खेलमा पाँच अंक मात्रै जोडेको छ । अर्को खेलमा जावलाखेल क्लबले च्यासल युथ क्बललाई हराएको छ । लिगमा पहिलो जित निकाल्ने क्रममा जावलाख...

ए डिभिजन लिग आज पहिलो पटक मोफसलमा हुँदै

काठमाडौँ- पहिलो पटक मोफसलमा सहिद स्मारक ए डिभिजन लिगको खेल आज शनिबार हुँदैछ । एन्फाले पहिलो पटक मोफसलमा प्रतियोगिता गर्दा भिड्नेछन् कीर्तिमानी आठौँ पटक लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ । पोखरामा एक खेल हुँदा आज काठमाडौंमा २ खेल हुनेछ । दिनको १ […]

पोखरामा पहिलो पटक ए डिभिजन लिग हुँदै

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुँदैछ । पोखरामा पहिलो पटक ए डिभिजन लिग सञ्चालन हुँदैछ । जहाँ मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङले होम ग्राउन्डका रुपमा प्रयोग गर्न लागेको पोखरा […]

काठमाडौंबाहिर पहिलोपटक ‘ए’ डिभिजन लिग

विजय नेपाली, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत पाँचौं चरणको खेल खेल्न मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब पोखरा आइपुगेका छन् । शनिबार हुने लिग अन्तर्गतको ३२औँ खेल खेल्न दुवै टिम पोखरा आइपुगेका हुन् । खेल खेलमा मात्रै सीमित नरहेर लिगको इतिहास फेर्ने समयको रूपमा समेत लिइएको छ । पोखराका लागि यी दुई […]

ए डिभिजन लिग : पुलिसले जावलाखेललाई हरायाे

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गाेल अन्तरले हराएको छ ।  दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसलाई जिताउन ७० औँ मिनेटमा सुमन लामाले गरे । याे खेलमा जावलाखेलले राम्राे अवसर बनाए पनि गाेल भने गर्न सकेन । खेलकाे अन्त्यतिर दुवै टाेलीले केही माैका बनाएका थिए ।   आजको जितसँगै पुलिस चार अङ्कका साथ दोस्रो स्थानमा पुगेको छ । लगातार दोस्रो खेल हारेको जावलाखेल भने अङ्कविहीन अवस्थामा छ । लिगमा ६ अङ्कका साथ मनाङ मर्स्याङ्दकी ...

सहिद स्मारक ए डिभिजन लिगमा आज पुलिस र जावलाखेल भिड्दै

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लब भिड्दै छन्। यो खेल नेपाली समयअनुसार साढे ४ बजे दशरथ रंगशालामा सुरु हुने छ। प्रतियोगितामा यो दुवै टोलीको दोस्रो खेल हो। पहिलो खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो भने जावलाखेलले मनाङ मर्स्याङ्दीसँग १-० गोलको हार ब्यहोरेको […]

'ए' डिभिजन लिग - मनाङले जावलाखेललाई हरायो

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।दशरथ रङ्गशालामा आज आइतवार भएकाे दाेस्राे खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गोलले हरायो ।मनाङ मर्स्याङ्दीलाई जिताउन दिनेश राजवंशीले खेलको ५६ औँ मिनेटमा गोल गरे । यसअघि ३० मिनेटमा विदेशी खेलाडी हफिज ओलावालेको गोललाई रेफ्रिले अफसाइड भएको भन्दै मान्यता दिएनन् । गोलकर्ता दिनेश म्यान अफ दि म्याच भए ।भोलि साेमवार त्रिभुवन आर्मी र नेपाल पुलिस तथा मच्छिन्द्र र एनआरटी...