आरिफ शेख अर्धशतक बनाएर आउट भए

९८ रन जोड्दा ४ विकेट गुमाएर खराव शुरुआत गरेको भए पनि युवा खेलाडीहरुले नेपालको ब्याटिङ लाइन सम्हालेका छन् । २५ वर्षे आरिफ शेखले पनि अर्धशतक बनाएका छन् । उनी ६२ बलमा ५२ रन बनाएर आउट भए । उनको यो पाँचौं अर्धशतक हो ।

सम्बन्धित सामग्री

आरिफ शेख ३ रन बनाएर आउट, दबाबमा नेपाल

काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई तेस्रो विकेट गुमाएको छ । वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको हो । नेपालका आरिफ शेख ५ बलमा ३ रन जोडेर आउट भए । आरिफ दशौं ओभरको चौथो बलमा क्याच आउट भएका हुन् । यसअघि अनिलकुमार शाह ११ र विनोद […]

नेपालको पाँचौ विकेट गुम्यो, आरिफ शेख ३१ रनमा आउट

नामिबियाविरुद्ध जारी टि–२० क्रिकेटमा नेपालले पाँचौ विकेट गुमाएको छ। मध्यक्रमका ब्याटर आरिफ शेख २४ बलमा ३१ रन बनाएर आउट भएका छन्।

अर्धशतक बनाएका आरिफ शेख आउट

काठमाडौँ। अर्धशतक बनाएका आरिफ शेख आउट भएका छन्। आइसिसी पुरुष विश्वकप डिभिजन लिग– २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आरिफ अर्धशतक बनाएर आउट भएका हुन्। नेपालको कमजोर ब्याटिङलाई सम्हाल्दै उनले ६० बलमा दुई चौकाको मदतले ५१ रन बनाएका हुन्।

आरिफ आउट, नेपालको छैटौँ विकेट पतन

टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले छैटौँ विकेट गुमाएको हो। नेपालले ४२.२ ओभरमा १९२ रन बनाउँदा ६ विकेट गुमाएको हो । नेपालका आरिफ शेख ४३ रनमा आउट भए ।

पाँचौँ विकेट पनि गुमाएपछि नेपाल दबाबमा

काठमाडौं- पपुवा न्युगिनी (पीएनजी) सँग कीर्तिपुरस्थित घरेलु मैदानमा एकदिवसीय सिरिज खेलिरहको नेपालले पाँचौँ विकेट गुमाएको छ। आरिफ शेख ३४ रनमा आउट भएपछि नेपाललाई झट्का लागेको छ। नेपालका ओपनर ब्याट्सम्यान अनिल शाह ६ रनमा आउट भएका थिए भने देव खनालले कुनै रन बनाउन नसकी मैदानबाहिरको बाटो लिएका थिए। कुशल भुर्तेल ३२ रनमा र दिपेन्द्रसिंह एरी १५ […]

दीपेन्द्र फेरि सस्तैमा आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरी पपुवा न्युगिनीसँगको पहिलो ओडिआई खेलमा पनि सस्तैमा आउट भएका छन् । २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा ४ विकेट गुमाउँदै ७८ रन बनाएको छ । आरिफ शेख २ र रोहित कुमार पौडेल १३ रनमा अविजित छन् । दीपेन्द्र स्पिनर […]

अर्धशतक बनाउँदै नेपालका दुबै ओपनर आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिससँग अर्धशतक बनाउँदै आउट भएका छन् । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २३ ओभरमा २ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको छ । क्रिजमा आरिफ शेख २ र रोहित कुमार पौडेल २४ रनमा खेलि रहेका छन् । ओपनर […]

नेपालले चौथो विकेट गुमायो, आरिफ शेख आउट

काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको सेमिफाइनलमा नेपाललाई चौथो झट्का लागेको छ। नेपालका आरिफ शेख आउट भएका छन्। यसअघि आशिफ शेख, लोकेश बम र कुशल भुर्तेल आउट भएका थिए। युएईले नेपाललाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ। खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा भइरहेको छ। आजको खेलमा विजयी हुने टोली यसैवर्ष अष्ट्रेलियामा हुने […]

नेपाललाई तेस्रो झड्का, आरिफ शेख शून्यमा आउट

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गरिरहेको छ। सुरूमै विकेट गुमाएको नेपालले १२औं ओभरको दोस्रो बलमा कप्तान पारस खड्कालाई सस्तैमा गुमाएको थियो। यस्तै १३औं ओभरको चौथो बलमा आरिफ शेख शून्य रनमा आउट भए। यसअघि ३५ बल खेलेका खड्काले १९ रन बनाएका थिए। विलियम्सको…