अर्धशतक बनाउँदै नेपालका दुबै ओपनर आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिससँग अर्धशतक बनाउँदै आउट भएका छन् । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २३ ओभरमा २ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको छ । क्रिजमा आरिफ शेख २ र रोहित कुमार पौडेल २४ रनमा खेलि रहेका छन् । ओपनर […]

सम्बन्धित सामग्री

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन चुकेका छन । उनी ४९ रनमा आउट भए । २६ बलमा ४९ रन बनाएका आरिफलाई म्याथ्यु हमफेयरको बलमा थोमस मेइजले क्याच आउट गरे । यसअघि आजको देलमा लोकेश बमले शतक पूरा गरेका थिए । शतक प्रहार गरेका नेपालका लोकेश बम १ सय ६ रनमा आउट […]

नेपाललाई चौथो झट्का, अर्धशतक बनाएर कप्तान रोहित आउट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेदरल्यान्डसँगको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाली कप्तान रोहित पौडेल अर्धशतक बनाएर आउट हुन पुगेका छन्।...

अर्धशतक बनाउन चुके दिपेन्द्रसिंह ऐरी, आउट

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई नवौँ झट्का लागेको छ।  ४८ रन बनाएर दिपेन्द्रसिंह ऐरी आउट भएका छन्।यसअघि कुशल भुर्तेल शून्यमा आउट भएका थिए भने  ६ रन बनाएर आशिफ शेख आउट भए। २४ बलमा कप्तान रोहित पौडेलले ४२ रन बनाएर आउट भए भने २१ बलमा ३२ रन बनाएर कुशल मल्ल आउट भए। यस्तै १२ रन बनाएर गुलशन झा आउट भए। त्यस्तै ५ रन बनाएर सन्दीप जोरा आउट भए भने विवेक यादव एक चौकाको मद्धतले ६ रन आउट भए। २६ रन बनाएर सोमपाल कामी पनि आउट भएका हुन्।१८

कुशल भुर्तेल ६६ रनमा आउट

खेलको सुरुमै ब्याटिङ्ग गर्न मैदान उत्रेको कुशल अर्धशतक पूरा गर्दै ६६ रन बनाएर आउट भएका हुन्।

क्यानडाविरुद्ध अनिलको आज पनि अर्धशतक

काठमाडौं : एकदिवसीय विश्वकप क्रिकेट श्रृंखला अन्तर्गत क्यानडाविरुद्धको तेस्रो खेलमा नेपालका अनिलकुमार साहले अर्धशतक प्रहार गरेका छन्। उनले ५१ बलमा ८ चौकाको मद्धतमा अर्धशतक हान्न सफल भएका छन्। यसअघी दोस्रो खेलमा उनले  १९ बलमा ५०  रन बनाएका हुन्। उनले ७ चौका र ३ छक्का प्रहार गरे। लगत्तै उनी इश्वरजोत सोहीको एलबीडब्लु धरापमा परे र आउट भएका थिए।

अर्जुनले डेब्यु खेलमै अर्धशतक बनाए

काठमाण्डाै – नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे डेब्यु खेलमै अर्धशतक बनाएका छन् ।  आज साेमवार यूएईसँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा अर्जुनले अर्धशतक बनाएका हुन् । उनले  ७० बलमा पाँच चाैका प्रहार गर्दै ५१ रन बनाएर आउट भए । अर्जुन राेहन मुस्तफाकाे बलमा बाेल्ड आउट भए ।  अर्जुन डेब्यु खेलमा अर्धशतक बनाउने तेस्राे खेलाडी बनेका छन् । यसअघि कुशल मल्ल र ज्ञानेन्द्र मल्लले डेब्युमा अर्धशतक बनाएका थिए ।  अहिले नेपालले यूएईले दिएकाे दुई सय ६४ रनकाे ...

तीन वर्षपछि ज्ञानेन्द्रले बनाए अर्धशतक

काठमाडौँ। नेपाली क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा अर्धशतक पूरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ गरेको मंगलबारको खेलमा नेपालका लागि ज्ञानेन्द्रले ओपनिङ गरेका हुन् । ज्ञानेन्द्रले १४औँ ओभरमा चौका प्रहार गरी ४१ बलमा अर्धशतक पूरा गरे । अर्धशतक प्रहार गरेलगत्तै ज्ञानेन्द्र आउट भए । उनले ४४ […]

जिम्बावे ए विरुद्ध आशिफ शेखको अर्धशतक

काठमाडौँ । जिम्बावे ए विरुद्धको टी-२० क्रिकेटमा ओपनर ब्याटर आशिफ सेखले ३४ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका छन् । पहिलो विकेटका लागि नेपालले ९।३ ओभरमा ८८ रनको साझेदारी गरेको हो । कुशल भुर्तेल ३४ मा बोल्ड आउट भएका हुन् । उनलाई बेन्डेन मबुर्ताले बोल्ड आउट पारेका हुन् । यसअघि टस हारेर पहिला […]

अर्धशतक बनाउँदै दीपेन्द्रपनि आउट, समस्यामा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्ध अर्धशतक प्रहार गर्दै आउट भएका छन् । टस हारेर ब्याटिङ थालेको नेपालले २८.४ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ ।अर्धशतक बनाएका दीपेन्द्र २९ औं ओभरमा ६३ रनमा आउट भएका छन् । खराब सुरुवात गरेको नेपाललाई दीपेन्द्रले अर्धशतक […]

आसिफले पनि बनाए डेब्यू खेलमा अर्धशतक

काठमाडौं। ओपनर आसिफ शेखले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यू खेलमा अर्धशतक बनाएका छन्। उनले त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा अर्धशतक बनाएका हुन्। आसिफले ३६ बलमा चार चौका र चार छक्कासहित अर्धशतक बनाएका हुन्। उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ११६ रनको साझेदारी गरेका थिए। कुशल ६२ रन बनाएर आउट भए। आसिफ ५४ रनमा अविजित रहे।