बालुवाटारमा प्रधानमन्त्रीको सम्बोधनको सार

आईतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संविधानले नै गरेको भन्दै उनले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताएका हुन्।